नेटफ्लिक्सले सन् २०२३ को सुरुदेखि पासवर्ड सेयरलाई निरन्तरता बनाउनको लागि कारबाही सुरु गर्ने बताएको छ । आफ्नो लगइन पासवर्ड शेयर गर्ने ग्राहकहरूलाई कम्पनीले अतिरिक्त शुल्क लगाउनेछ । नेटफ्लिक्सले पासवर्ड शेयर गर्नेहरुलाई कति अतिरिक्त पैसा तिर्नुपर्नेछ भन्ने कुरा भने सार्वजनिक गरेको छैन । तर नेटफ्लिक्सले यही कुराको परिक्षण गरिरहेको ल्याटिन अमेरिकी मुलुकमा भने पार्सवर्ड शेयर गर्ने ग्राहकहरुलाई उसले २५ प्रतिशतसम्म बढि शुल्क लिइरहेको छ । यो वर्ष पहिलो झण्डै २ लाख र दोस्रो त्रैमासिकमा झण्डै १०