माइक्रोसफ्ट अकाउन्ट लगइन गर्न अब पासवर्ड नचाहिने

माइक्रोसफ्ट अकाउन्ट अब पासवर्ड बिना पनि लगइन गर्न सकिने भएको छ । माइक्रोसफ्टका अनुसार अब हरकसैले आफ्नो माइक्रोसफ्ट अकाउन्टबाट पासवर्ड हटाएर साइन इन गर्ने अरु प्रक्रिया प्रयोग गर्न सक्नेछन् । पासवर्ड सम्झिनु र पासवर्ड म्यानेजर प्रयोग गर्नु भन्दा माइक्रोसफ्ट अथेन्टिकेटर एप, विन्डोज हेल्लो, सेक्युरिटी की वा एसएसएमएस वा ईमेल कोड प्रयोग गर्न सकिन्छ । प्रयोगकर्ताले...

सम्बन्धित सामग्री

अब गुगल अकाउन्टमा पासवर्ड नचाहिने, यसरी गर्नुहोस् पास कीबाट लगइन

पासवर्ड विनाको संसार अलिक जोखिमपूर्ण लाग्न सक्दछ । तर यदि तपाईंसँग गुगल छ भने त्यस्तो खतरा हुनेछैन । सर्च इन्जिन कम्पनी गुगलले गत मंगलबार नयाँ सेक्योरिटी टूलको घोषणा गरेको हो । योसँगै अब तपाईंलाई आफ्नो गुगल अकाउन्टमा लगइन गर्न पासवर्ड चाहिने छैन । तपाईंले पास की प्रयोग गरेरै अकाउन्ट लगइन गर्न सक्नुहुन्छ । उता माइक्रोसफ्ट […]

पासवर्डको सट्टा अनुहार, औंठाछाप र पिन कोड

एप्पल, अल्फाबेट (गुगल) र माइक्रोसफ्ट कर्पोरेसनजस्ता ठूला प्रविधि कम्पनीहरूले अनलाइन एकाउन्टमा लग-इन गर्न प्रयोगकर्तालाई आवश्यक पर्ने एउटा झन्झटिलो प्रक्रियाको अन्त्य गर्ने विषयमा आफूहरू निकै नजिक पुगेको बताइरहेका छन् । त्यो झन्झट हो: पासवर्ड । कम्पनीहरूले पासवर्डको सट्टा अनुहार, औंठाछाप र पिन कोडबाट लग-इन हुने विकल्प रोज्दै छन् ।

वर्ड फाइलमा गोप्य डकुमेन्ट राख्दै हुनुहुन्छ ? यसरी लक गर्नुहोस्

१४ भदौ, काठमाडौं । तपाईले माइक्रोसफ्ट वर्ड डकुमेन्टमा विभिन्न संवेदनशील तथा गोप्य जानकारीहरु टाइप गरेर राख्नुभएको छ र अरुले त्यसलाई खोलेर हेर्न नसकुन् भन्ने चाहनुहुन्छ भने तपाईले आफ्नो वर्ड फाइललाई पासवर्ड राखेर लक गर्न सक्नुहुन्छ । अरुले पनि खोल्ने कम्प्युटरमा आफ्नो निजी जानकारी सहितको डकुमेन्ट राख्नका लागि यो पासवर्ड सुरक्षा विधि निकै उपयोगी हुन्छ । […]