वाइफाईको पासवर्ड सुरक्षित राख्न...

पासवर्ड कम्तीमा पनि आठ अक्षरभन्दा बढीको राख्नुहोस् । जसमा अंक, अक्षर, सिम्बोल आदि मिलाउनुहोस् । यस्तो हुँदा ह्याकरले सजिलै पत्ता लगाउन सक्दैन ।  राउटरको डिफल्ट सेटिङ गर्नुहोस् । सामान्यतया नेटवर्कले सेटिङ मिलाउँदा सामान्य पासवर्ड र...

सम्बन्धित सामग्री

कसरी छान्ने बलियो र सुरक्षित पासवर्ड ?

सामाजिक सञ्जाल, बैंकिङ काराेबार र भुक्तानी प्रणालीहरुमा राखिने पासवर्डले भर्चुअल साँचाेकाे काम गर्छ । डेटासहित निजी जानकारी सुरक्षित राख्न हामी हाम्रा पासवर्ड गाेप्य राख्न चाहान्छाैँ । बलियाे पासवर्डले हामीलाई साइबर अपराधी र साइबर आक्रमणबाट बचाउन सक्छ । बलियो पासवर्ड हाम्राे डिजिटल जीवनका महत्त्वपूर्ण पाटा हुन् ।  बलियो पासवर्ड कसरी बनाउने ? १. लामो पासवर्ड राख्ने धेरै वेबसाइटहरूमा पासवर्डका लागि न्यूनतम शब्द, सङ्ख्या वा चिह्न (क्यारेक्टर) काे गणना हुन्छ, तर हामीले जति लामो पासवर्ड छ...

गुगलमा अकाउन्टलाई सुरक्षित कसरी बनाउने ?

२२ वैशाख, काठमाडौं। अनलाइन अकाउन्टमा पासवर्ड राख्ने भन्ने कुरा सजिलो जस्तो लाग्दछ, तर यो त्यति सजिलो काम होइन । आफ्ना व्यक्तिगत तथा व्यवसायिक जानकारीहरुलाई सुरक्षित राख्नका लागि बलियो तथा युनिक पासवर्डको अहम् भूमिका रहन्छ । यसले वेब ब्राउज गरिरहँदा कसैले तपाइँको पासवर्ड पत्ता लगाउने सम्भावना कम हुन्छ । राम्रो पासवर्ड व्यवस्थापनको अभ्यासले तपाइँलाई बलियो पासवर्ड […]

पासवर्ड राखेर गूगल सर्च हिस्ट्रीलाई यसरी सुरक्षित बनाउनुहोस्

तपाईको वेब ब्राउजरमा भएको हरेक एक्टिभिटीको रेकर्ड गूगल सर्च हिस्ट्रीले राख्ने गर्छ । कुन साईटमा कति बजे जानुभयो र के के गर्नुभयो भनेर सर्च हिस्ट्रीमा आउने गर्दछ । कहिलेकाही हाम्रो सर्च हिस्ट्री अरुले हेर्न सक्न् जसले गर्दा हाम्रो गोपनयिता भगं हुन सक्छ । यसैबाट जोगिनका लागि गूगलले सर्च हिस्ट्रीमा पासवर्ड राख्न दिन्छ जसले गर्दा तपाईको सर्च हिस्ट्री हेर्न पासवर्डको...

ह्वाट्सएपमा पासवर्ड सुरक्षित फोटो कसरी पठाउने ?

१ फागुन, काठमाडौं । मेटा कम्पनी मातहतको ह्वाट्सएप निकै लोकप्रिय मेसेजिङ एपको रुपमा रहेको छ । ह्वाट्सएपमा प्रयोगकर्ताको सजिलो, गोपनियता तथा सुरक्षाका लागि विभिन्न फिचरहरु उपलब्ध छन् । यसमध्ये Password protected फोटो पठाउन मिल्ने फिचर पनि एक हो । यसरी पासवर्ड प्रोटेक्टेड तस्वीर पठाएपछि ती तस्वीर प्राप्त गर्नेले केवल पासवर्ड हालेर मात्र तस्वीर खोल्न र […]

गूगलको पासवर्ड म्यानेजर अब सबै प्लेटफर्ममा सजिलै प्रयोग गर्न सकिने

गूगलको पासवर्ड म्यानेजर अब सबै प्लेटफर्ममा सजिलै प्रयोग गर्न सकिने भएको छ । यसका गूगलले आफ्नो पासवर्ड म्यानेजरमा अपग्रेड गरिरहेको छ ।  नयाँ अपग्रेडसँगै गूगलको पासवर्ड म्यानेजर अझ बढी सुरक्षित हुने कम्पनीको भनाइ छ । गूगलले एन्ड्रोइड र क्रोममा एकैखालको फिचरहरु दिएर एकै किसिमको अनुभव दिन चाहेको छ । पासवर्ड म्यानेजरले एकै किसिमको साईट र एपमा पासवर्डलाई स्वायत्त...

पासवर्ड कसरी सुरक्षित बनाउने ?  यी हुन् कमजोर पासवर्डहरु

वैशाख १, काठमाडौं । आजको युग भनेको सूचना प्रविधिको युग हो । साना ठूलो कामका लागि  पनि मोबाइल तथा इन्टरनेटको साहरा लिनु पर्ने हुन्छ ।  हुन पनि हो,  मोवाइल तथा इन्टरनेटको प्रयोगका लागि अलग - अलग पासवर्डको प्रयोग गर्नुपर्ने अवस्था छ । अझ विभिन्न बैंकदेखि लिएर विभिन्न मोवाइल एप्सहरु चलाउन पासवर्डको प्रयोग गर्नुपर्दछ ।   तर यति धेरै  अलग - अलग  पासवर्ड  सम्झन सक्नु जो कोहिका लागि मुश्किल हुन्छ ।  तर यस्तो अवस्थामा  कतिपयले यस्तो पासवर्ड प्रयोग गर्ने  गर्दछन् जुन छाटो समयमा नै सम्झन सजिलो होस ।  तर यसले ठूलो क्षति पुर्‍याउँदछ । यसबाट आर्थिक क्षति मात्र होइन डाटा चोरी  हुने र ह्याक हुने सम्भावना पनि उत्तिकै रहन्छ । पासवर्ड म्यानेजमेन्ट कम्पनी नोड पासले सामान्य सावधानी नअपनाउँदा प्रयोगकर्ताहरुले वर्षेनी ठूलो क्षति व्यहोर्दै  आएको बताएको छ । उक्त कम्पनीले वर्षेनी अधिकांश कमजोर पासवर्ड  प्रयोग नगर्न र बारम्वार पासवर्ड परिवर्तन गर्नसमेत प्रयोगकर्ताहरुलाई सुझाव समेत दिंदै आएको छ । कम्पनीले कमजोर पासवर्डको लिष्टसमेत सार्वजनिक  गर्ने गरेको छ । जसको ह्याक गर्न सेकेन्ड समय पनि लाग्दैन । यसैबाट थाहा हुन्छ कि सजिलोका लागि तपाई हामीले चुन्ने गरेको पासवर्ड  व्यक्तिगत खाता सुरक्षाको लागि निक्कै खतरनाक   हुन्छ ।कतिपयले त सम्झनाको लागि अंग्रेजी password या  १२३४५६७८ लेख्ने गरेको पाइन्छ । हुन त यस्तो सजिलो पासवर्ड  अधिकांशले प्रयोगमा ल्याउने गरेको  पाइन्छ । यस्तो सजिलो पासवर्ड प्रयोग गर्दा प्रयोगकर्ताहरुको खाता एकदमै असुरक्षित हुने प्रविधिसँग सम्वन्धित विज्ञहरुको भनाइ छ । कम्पनीले सार्वजनिक गरेको आफ्नो सूचीमा कमजोर  पासवर्डहरुको नाम समावेश गरेको छ । भारतकै कुरा गर्ने हो  भने पनि सन् २०२१ मा अधिकांश प्रयोगकर्ताहरुले यस्ता या यस्तै प्रकारका कमजोर पासवर्ड प्रयोग गर्ने गरेको खुलासा भएको छ । जुन यसप्रकार छन् ।  password 12345 123456 123456789 12345678 nepal23 1234567890 1234567 qwerty abc123  अझ बैंकसम्वद्ध विज्ञहरुले त यस्तो सजिलो खालका पासवर्ड कहिल्यै प्रयोग गर्न नहुने बताएका छन् । यदि तपाईले पनि यस्ता प्रकारका सजिलो पासवर्ड प्रयोग  गर्ने  गरको छ भने  परिवर्तन गर्न आवश्यक  छ । सुरक्षा प्रयोजनका लागि आफ्नो पासवर्ड परिवर्तन गर्न वा आफ्नो पासवर्ड बिर्सेका खण्डमा उक्त पासवर्ड रिसेट गर्न सकिनेसमेत भएकाले यसतर्फ  पनि ध्यान दिन आवश्यक छ । सामाजिक सञ्जाल वा अनलाइन बैंकसँग सम्वन्धित् एप्सको प्रयोग गर्दा त झनै  सावधानी अपनाउनु पर्दछ । यसका लागि कम्तिमा  आठ क्यारेक्टर(अक्षर) भन्दा  बढीको पासवर्ड  छान्नु आवश्यक छ । यसमा अल्फाबेटका साथ विशेष क्यारेक्टर  र नम्वरको पनि प्रयोग गर्नुपर्दछ ।  अझ विशेष ध्यान  केमा ध्यान दिन आवश्यक छ भने सामाजिक सञ्जाल वा अनलाइन बैंकसँग सम्वन्धित् एप्सको पासवर्ड  कहिल्यै पनि एउटै राख्नु हुँदैन । अलग अलग पासवर्ड सम्झन र प्रयोग गर्नका लागि सुरक्षित रुपमा गूगल डा्रइभको प्रयोग गर्नु आवश्यक छ ।  पासवर्डलाई सम्झना गाह्रो लाग्छ भने केहि  सावधानी त अपनाउनै पर्दछ । पासवर्ड कागजमा लेख्ने वा कम्प्युटरमा लेखेर सेभ गर्ने काम पनि गर्नुहुँदैन । यदि पासवर्ड विर्सने डर छ र कागजमा लेख्नैपर्नेछ भनेपनि त्यसलाई पासवर्ड हो भन्ने अरुले थाहा नपाउने गरी र आफुले मात्र बुझ्नेगरी लेख्नु पर्दछ । अझ उल्टोसुल्टो पारेर लेख्नु वा केही अक्षरहरु गल्ती समेत लेखेर आफुले सम्झिन सक्ने तरिकाले लेख्नुपर्दछ ।

पासवर्ड राखेर यसरी सुरक्षित बनाउनुहोस् गूगल सर्च हिस्ट्री

तपाईको वेब ब्राउजरमा भएको हरेक एक्टिभिटीको रेकर्ड गूगल सर्च हिस्ट्रीले राख्ने गर्छ । कुन साईटमा कति बजे जानुभयो र के के गर्नुभयो भनेर सर्च हिस्ट्रीमा आउने गर्दछ । कहिलेकाही हाम्रो सर्च हिस्ट्री अरुले हेर्न सक्न् जसले गर्दा हाम्रो गोपनयिता भगं हुन सक्छ । यसैबाट जोगिनका लागि गूगलले सर्च हिस्ट्रीमा पासवर्ड राख्न दिन्छ जसले गर्दा तपाईको सर्च हिस्ट्री हेर्न पासवर्डको...

डाटा सुरक्षित राख्न पेनड्राइभमा यसरी राख्नुहोस् पासवर्ड

कुनै पनि डाटा वा तस्बिर भिडियोको संग्रह गर्न हामी डिजिटल मेमोरीको प्रयोग गर्दछौँ । यो मेमोरी कम्प्युटरको हार्ड डिस्क, फोनको मेमोरी, मेमोरी कार्ड वा पेन ड्राइभ लगायतमा राख्ने गरिन्छ । यस्तोमा पेन ड्राइभमा राखिएको सामाग्री सजिलै अरुले नहेरुन् भनेर र यसलाई सुरक्षित पार्न यसमा पासवर्ड राख्न सकिन्छ । तर कसरी ? – पेन ड्राइभमा पासवर्ड […]

यी हुन् फेसबुकको पासवर्ड चोर्ने ९ एप, एकाउन्ट सुरक्षित राख्न यसो गर्नुहोस्

विभिन्न ९ वटा एन्ड्रोइड एपहरुले प्रयोगकर्ताहरुको फेसबुकको आइडी तथा पासवर्ड लगायतका डाटा चोर्ने गरेको पत्ता लागेको छ । सेक्योरिटी एनालिस्ट कम्पनी डक्टर वेबले ती एपहरुको कर्तुत पत्ता लगाएको हो । ती एपहरु हालसम्म कुल ५८ लाखभन्दा बढी पटक डाउनलोड भैसकेका छन् । प्रयोगकर्ताका फेसबुकबाट पासवर्ड तथा आइडीलगायतका डाटा चोर्ने एपहरुको सूची यस्तो छ : PIP […]

पासवर्ड अरू कसैलाई पनि नदिन प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले कम्तीमा पनि १० अंकको पासवर्ड राख्न आग्रह गरेको छ । सोमबार साइबर सुरक्षाका लागि सूचना जारी गर्दै प्राधिकरणले पासवर्ड सुरक्षित राख्न ११ सुझाव दिएको हो । प्राधिकरणले पासवर्डसँग सम्बन्धित जारी गरिएको सूचनामा पासवर्ड बनाउँदा अंग्रेजी अक्षरका ठूला र साना अक्षर, नम्बर, २३ जस्ता विशेष अक्षर समावेश गर्न आग्रह गरिएको छ […] The post पासवर्ड अरू कसैलाई पनि नदिन प्राधिकरणको आग्रह appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.