गूगलको पासवर्ड म्यानेजर अब सबै प्लेटफर्ममा सजिलै प्रयोग गर्न सकिने

गूगलको पासवर्ड म्यानेजर अब सबै प्लेटफर्ममा सजिलै प्रयोग गर्न सकिने भएको छ । यसका गूगलले आफ्नो पासवर्ड म्यानेजरमा अपग्रेड गरिरहेको छ ।  नयाँ अपग्रेडसँगै गूगलको पासवर्ड म्यानेजर अझ बढी सुरक्षित हुने कम्पनीको भनाइ छ । गूगलले एन्ड्रोइड र क्रोममा एकैखालको फिचरहरु दिएर एकै किसिमको अनुभव दिन चाहेको छ । पासवर्ड म्यानेजरले एकै किसिमको साईट र एपमा पासवर्डलाई स्वायत्त...

सम्बन्धित सामग्री

इन्फिनिटी सेक्युरिटीजमा कारोबार गर्दा इसेवा भुक्तानी

काठमाडौं– भुक्तानी सेवा प्रदायक इसेवादेखि इन्फिनिटी सेक्युरिटिजमार्फत हुने सेयर खरिद–बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ । यस सम्झौताले लगानीकर्तालाई इन्फिनिटी सेक्युरिटीजबाट गरेको सेयर खरिदबिक्रीको सेटलमेन्ट गर्न थप सहज हुनेछ । अनलाइन भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवाका तर्फबाट चिफ बिजनेस अफिसर आशिष गौतम, असिस्टेन्ट म्यानेजर परिना श्रेष्ठ र इन्फिनिटी सेक्युरिटीजका चिफ अपरेटिंग अफिसर संगीता तिमल्सिना […]

आइएमई पे र फोनपेबीच सम्झौता

आइएमई पे र फोन पेबीच समझदारी भएको छ । सम्झौता पत्रमा आइएमई पेका तर्फबाट निमित्त प्रमुख कार्यकारी अध्यक्ष आमोद भट्टराई फोनपेका तर्फबाट बिज्नेस डेभलपमेन्ट म्यानेजर रुशान्त श्रेष्ठले हस्ताक्षर गरेका छन् ।समझदारी अनुसार क्युआर स्क्यानमा १ लाख रुपैयाँसम्म जित्न सकिने अवसर हुनेछ । त्यसका अतिरिक्त अन्य डिस्काउन्ट अफरहरुका पनि व्यवस्था मिलाइएको छ । चाडपर्वको अवसर पारी […]

आईएमई पे मार्फत फोनपे क्यूआर स्क्यान गर्दा १ लाख रुपैयाँ जित्ने मौका

काठमाडौं । आईएमई पे र ‘फोन पे’ बीच सम्झौता भएको छ । सम्झौता पत्रमा आईएमई पेका निमित्त प्रमुख कार्यकारी अध्यक्ष आमोद भट्टराइ र फोनपेका बिज्नेस डेभलप्मेन्ट म्यानेजर रुशान्त श्रेष्ठले हस्ताक्षर गरे । समझदारी अनुसार क्यूआर स्क्यानमा १ लाख रुपैयाँसम्म जित्न सकिने अवसर हुनेछ भने त्यसका अतिरिक्त अन्य डिस्काउन्ट अफरहरुका पनि व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ […]

आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गर्दा १ लाख जित्ने मौका

आइएमई पे र फोन पेबीच समझदारी भएको छ । सम्झौतापत्रमा आइएमई पेका तर्फबाट निमित्त प्रमुख कार्यकारी अध्यक्ष आमोद भट्टराइ फोनपेका तर्फबाट बिज्नेस डेभलपमेन्ट म्यानेजर रुशान्त श्रेष्ठले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार  क्युआर स्क्यानमा रू. १,००,००० सम्म जित्न सकिने अवसर हुनेछ  भने त्यसका अतिरिक्त अन्य डिस्काउन्ट अफरहरुका पनि व्यवस्था मिलाइएको छ । चाडपर्वको अवसर पारी फोनपेले दशैँमा १० दिनको र तिहारमा ५ दिनको अफर सार्वजनिक गरेको जनाएको छ । यसको साथै यही असोज १४ गते पर्ने आइएमई पे

पल शाहकाे बयान सकियाे, स्वीकारेनन् आरोप

काठमाडौँ – बलात्कार मुद्दामा पक्राउ परेका कलाकार पल शाहको बयान सकिएकाे छ। अहिले उनका म्यानेजर कृष्णप्रसाद जोशीको बयान लिइरहेकाे छ। शाहका म्यानेजर जोशीकाे बयान अहिले भइरहेको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले बताए। उनले भने, ‘शाहको बयान हिजो नै सकिएकाे हाे। अहिले उनका म्यानेजरको बयान भइरहेको छ। आज नै बयान सकिने अनुमान गरेका छौं।’ शाहले बयानका […]

पल शाहको बयान सकियो, जोशीको भने जारी : अदालतमा पनि स्वीकारेनन् करणीको आरोप

काठमाडौं : अभिनेता पूर्णविक्रम (पल) शाह को अदालती बयान सकिएको छ। मंगलवार दिउँसो शाहसँग अदालतमा बयान लिएको हो। त्यस्तै, अर्का प्रतिवादी शाहका म्यानेजर कृष्णप्रसाद जोशीसँग भने अहिले जिल्ला अदालत तनुहँमा बयान भइरहेको स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए। 'अहिले उनका म्यानेजरको बयान भइरहेको छ। आज नै बयान सकिने अनुमान छ,' श्रेस्तेदार कुँवरले भने।…

टेलिग्राममा अब २ जीबीसम्मको फाइल पठाउन सकिने, लाईभ स्ट्रिमिङ पनि उपलब्ध

टेलिग्रामबाट २ जीबीसम्मको फाइल पठाउन सकिने भएको छ ।  यसका लागि टेलिग्रामले डाउनलोड म्यानेजर नामक नयाँ फिचर ल्याएको छ । यस फिचर अन्तर्गत टेलिग्राम प्रयोगकर्ताले एक पटकमा २ जीबीसम्मको फाइल पठाउन सक्नेछन्, जसलाई कुनै पनि डिभाइसबाट पहुँ गर्न सकिने छ । यस फिचरले प्रयोगकर्ताहरुलाई असीमित क्लाउड स्टोरेजको सेवा दिने छ । यससँगै टेलिग्रामले नयाँ अट्याच्टमेन्ट मेन्यु र...

क्यानद्वारा जनरल म्यानेजर पदका लागि दरखास्त आह्वान

काठमाडौं, १८ माघ । नेपाल क्रिकेट संघ (क्यान) ले जनरल म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको छ । क्यानले आज (मंगलबार) सामाजिक सञ्जाल मार्फत एक सूचना जारी गर्दै जनरल म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको हो । क्यानले योग्यता पुगेकाले फागुन ३ गतेसम्म दरखास्त दिन सकिने जनाएको छ । एक वर्षको लागि नियुक्त भएका जनरल म्यानेजर […]

हुलाकी सडक: सिरहा खण्डमा कालोपत्रे सुरु

सिरहा। हुलाकी सडकअन्तर्गत सिरहा खण्डमा कालोपत्रे सुरु गरिएको छ। पूर्वमा बलान नदीदेखि पश्चिममा सदरमुकाम सिरहा बजारसम्म करिब २९ किलोमिटरको उक्त सडकमा कालोपत्र सुरु भएको हो। सिरहा नगरपालिका-१९ देखि औरही गाउँपालिका-४ लवटोलियासम्मको करिब पाँच किलोमिटर सडक कालोपत्र सकिएको इन्जिनीयर चन्द्र यादवले बताए। तीन वर्षभित्र काम सकिने गरी सम्झौता भएको र निर्धारित समयभित्रै सकिने गरी काम भइरहेको म्यानेजर यादवले बताए। रासस

पीएसजी पोचेटिन्होको नेतृत्वमा

टोटनह्यामका पूर्वप्रशिक्षक माउरिसियो पोचेटिन्हो पेरिस सेन्ट जर्मेनका म्यानेजर नियुक्त भएका छन् । थोमास टुचेलको स्थानमा पीएसजी पुगेका ४८ वर्षीय अर्जेन्टिनीले सन् २०२२ जुन ३० सम्म क्लबसँग सम्झौता गरेका छन् । करारमा एक वर्ष थप गर्न सकिने विकल्प पनि राखिएको छ । क्लबमा साढे दुई वर्ष बिताएका टुचेल गत डिसेम्बर २९ मा बर्खास्तीमा परेका थिए ।सन् २०१९ को नोभेम्बरमा स्पर्सबाट बर्खास्त भएयता पोचेटिन्हो कामविहीन थिए । पीएसजी हाल लिग वानको तेस्रो स्थानमा रहेको छ भने च्याम्पियन्स लिगको अन्तिम १६ मा फेब्रु