काठमाडौं, ५ वैशाख । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले देशलाई आर्थिक संकटबाट जोगाउनका लागि साधारण खर्च घटान आवश्यक रहेको बताएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले देशको आर्थिक संकट टार्नका लागि साधारण खर्च घटाएर पुँजीगत खर्च बढाउन आवश्यक रहेको बताएका हुन् । ‘हामी सबैले भन्ने गर्छौं– आर्थिक संकट छ, राजनीतिक दुर्घटना […]