गृहमन्त्री श्रेष्ठले काम गर्न पाएको भए सुशासन हुन्थ्यो, देउवाले हस्तक्षेप गरेः अमरेश सिंह

काठमाडौं, ७ भदौ । स्वतन्त्र सांसद् डा. अमरेश कुमार सिंहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रहरी प्रशासनमाथि व्यापक हस्तक्षेप गरेको आरोप लगाएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेस सभापति देउवाकै चाहनामा प्रहरी अधिकारीहरु श्याम ज्ञवाली, मनोज केसी लगायतको सरुवा गरिएको बताए । ‘प्रहरीलाई […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभामा झ्याप-झ्याप बत्ती गएपछि... (तस्वीरहरू)

सांसदहरू सञ्जय गौतम, अमरेश सिंह बोल्ने क्रममा बत्ती गएको थियो । बत्ती गएपछि सांसदहरू बसेको भागहरूमा अध्यारो देखिएको थियो ।

अर्थमन्त्रीलाई इकोनोमिक्सको ज्ञान छैन, परिवर्तन गरौंः अमरेश सिंह

काठमाडौं, २१ असोज । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा समस्या छैन भन्ने भाष्य निर्माण गर्न खोजेको आरोप लगाएका छन् । आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले अर्थमन्त्री महतले अर्थतन्त्रमा कुनै समस्या नरहेको र विपक्षीहरुले मात्रै विरोध गरिरहेको भन्ने भाष्य निर्माण गर्न खोजेको उनको भनाई छ । उनले अर्थमन्त्रीसँग […]

देशलाई आर्थिक संकटबाट जोगाउन साधरण खर्च घटाउँ– अमरेश सिंह

काठमाडौं, ५ वैशाख । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले देशलाई आर्थिक संकटबाट जोगाउनका लागि साधारण खर्च घटान आवश्यक रहेको बताएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले देशको आर्थिक संकट टार्नका लागि साधारण खर्च घटाएर पुँजीगत खर्च बढाउन आवश्यक रहेको बताएका हुन् । ‘हामी सबैले भन्ने गर्छौं– आर्थिक संकट छ, राजनीतिक दुर्घटना […]

सर्लाही ४ मा स्वतन्त्र उम्मेदवार अमरेश सिंह विजयी

सर्लाही : सर्लाही  क्षेत्र  ४ मा नेपाली कांग्रेसबाट टिकट नपाए पछि स्वतन्त्र उम्मेदवार दिएका अमरेश कुमार सिंह विजयी भएका छन।सिंहले २० हजार १७ मत प्राप्त गरि उनि निर्वाचित भएका हुन्।  उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका नागेन्द्र कुमार रायले १८ हजार २५२ मत प्राप्त गरे।त्यस्तै अर्का स्वतन्त्र उम्मेदवार मधुमाला कुमारीले १४ हजार ६२२ मत प्राप्त गरि तेस्रो स्थानमा रहिन्।

कांग्रेसका आधिकारिक उम्मेदवारलाई पराजित गर्दै अमरेश सिंह निर्वाचित

सत्ता गठबन्धनबाट कांग्रेका आधिकारिक उम्मेदवार नागेन्द्रकुमार साहलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

कांग्रेस नेता अमरेश सिंह सर्लाही–४ बाट सिफारिस

काठमाडौं, २६ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह सर्लाही–४ बाट उम्मेदवार सिफारिस भएका छन् । आगामी मंसिरमा हुने प्रतिनिधी सभा निर्वाचनका लागि सिंहलाई क्षेत्रिय कमिटीले सिफारिस नगरेपनि मधेश प्रदेश कमिटीले उम्मेदवार बनाउन सिफारिस गरेको हो । उनले मधेश प्रदेश कार्यसमितिमा उम्मेदवार सिफारिस गर्न निवेदन दिएका थिए ।

अमरेश सिंह कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

काठमाडौं :  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद् अमरेशकुमार सिंह कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। सर्लाही क्षेत्र नम्बर ४ मा मंगलबार भएको अधिवेशनबाट सिंह महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्।  अधिवेशनमा सभापति शेरबहादुर देउवा निकटका नेता वीरेन्द्र सिंहको प्यानलनै विजयी भएको छ।आज बिहान सार्वजनिक मतपरिणाम अनुसार  विरेन्द्रले ५ सय १४ मत ल्याउँदा अमरेशले २ सय ४८ मत ल्याएको निर्वाचन समितिले जनाएको छ। पराजयसँगै सिंहले अब केन्द्रीय महाधिवेशनमा

कांग्रेस अधिवेशनमा राज्यशक्तिको दुरुपयोग भयो : अमरेश सिंह

१९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद अमरेश कुमार सिंहले पार्टी संस्थापन पक्षले अधिवेशनमा राज्यशक्तिको दुरुपयोग भएको आरोप लगाएका छन् । उनले पार्टीको विधि, पद्धति र लोकतान्त्रिक प्रक्रिया विपरीत प्रहरी प्रशासनको दुरुपयोग गरेर संस्थापन पक्षले अधिवेशन परिणाम आफूअनुकुल बनाउन खोजेको आरोप लगाए । ७६ जिल्लामा अधिवेशन सम्पन्न भइसक्दा सिंहको गृहजिल्ला सर्लाहीमा भने वडा […]