पाँच जना मिलेर एक जना पछारेको हो, कांग्रेसलाई एथ्लेटिक्सको स्वर्ण पदक दिन मिल्दैनः अमरेश सिंह

काठमाडौं, ३ असार । प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा. अमरेश सिंहले नेपाली कांग्रेसको लोकप्रियता आम जनमानसमा घट्दै गएको टिप्पणी गरेका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले पाँच दलसँग गठबन्धन गरेको स्मरण गराउँदै प्रत्यक्ष निर्वाचित संख्याको आधारमा नभएर समानुपातिक मतको आधारमा […]