अमरेश सिंह कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

काठमाडौं :  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद् अमरेशकुमार सिंह कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। सर्लाही क्षेत्र नम्बर ४ मा मंगलबार भएको अधिवेशनबाट सिंह महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्।  अधिवेशनमा सभापति शेरबहादुर देउवा निकटका नेता वीरेन्द्र सिंहको प्यानलनै विजयी भएको छ।आज बिहान सार्वजनिक मतपरिणाम अनुसार  विरेन्द्रले ५ सय १४ मत ल्याउँदा अमरेशले २ सय ४८ मत ल्याएको निर्वाचन समितिले जनाएको छ। पराजयसँगै सिंहले अब केन्द्रीय महाधिवेशनमा

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन : सर्लाहीमा निर्वाचन अधिकृतमाथि हातपात

जनकपुरधाम - नेपाली कांग्रेस सर्लाहीका निर्वाचन अधिकृतमाथि कार्यकताले हातपात गरेका छन् । वडा अधिवेशनका लागि मतदान अधिकृत खटाउने विषयमा पार्टी कार्यालयमा बसेको बैठकका क्रममा सांसद् अमरेश सिंह र पूर्वसभापति लक्ष्मण यादव पक्षधर कार्यकताले निर्वाचन अधिकृत दिवाकरराज पाण्डेमाथि हातपात गरेका हुन् ।  जिल्लाका २० स्थानीय तहका दु…