काठमाडौं, २१ असोज । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा समस्या छैन भन्ने भाष्य निर्माण गर्न खोजेको आरोप लगाएका छन् । आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले अर्थमन्त्री महतले अर्थतन्त्रमा कुनै समस्या नरहेको र विपक्षीहरुले मात्रै विरोध गरिरहेको भन्ने भाष्य निर्माण गर्न खोजेको उनको भनाई छ । उनले अर्थमन्त्रीसँग […]