आजदेखि यात्रुवाहक साधनलाई रुट परमिट नचाहिने

सरकारले दसैँलगायत चाडपर्वमा आवत–जावतलाई सहज बनाउन बुधबारदेखि सबैभन्दा बढी व्यस्त हुने नारायणघाटदेखि काठमाडाैंसम्म ठूला सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । यातायात व्यवस्था विभागका अनुसार खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने साधनलाई भने रोकिनेछैन ।...

सम्बन्धित सामग्री

यात्रुबहाक गाडीमा रुट परमिट खुला

काठमाण्डाै - बडा दशैँमा यात्रुलाई आवतजावतमा सहज बनाउने उद्देश्यले सार्वजनिक गाडीको रुट परमिट खुला गरिएको छ । यातायात व्यवस्था विभागका अनुसार हिजोदेखि आउँदो कात्तिक १० गतेसम्मका लागि रुट परमिट खुला भएको छ । रुट परमिट खुला गरेसँगै अब सार्वजनिक गाडी यात्रु लिएर देशका विभिन्न भागमा निर्बाधरुपमा जान पाउने भएका छन् । यो अवधिभर खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरु ढुवानी गर्ने बाहेकका ट्रेलरलगायत ठूला गाडी काठमाण्डौ उपत्यका प्रवेशमा रोक लगाइएको छ । दशैँका लागि घर जाने यात्रुलाई सहज होस् भन्ने उद्देश्यले सरकारले असोज २२...

देशभर रुट परमिट खुला, बीमा र यान्त्रिक परीक्षण नभएका गाडीले रुट परमिट नपाउने

काठमाण्डाै - आजदेखि कोजाग्रत पूर्णिमासम्म यात्रुवाहक गाडीका लागि देशभर रुट परमिट खुला भएको छ । दशैँमा यात्रुको ओहोरदोहोरलाई सजिलो बनाउनका लागि रुट परमिट खुला गरिएको हो । यसरी एक रुटमा चल्ने गाडी अर्को रुटमा चल्दा दुर्घटनाको जोखिम धेरै हुने भएकाले आजदेखि गाडीको अनुगमन र यान्त्रिक परीक्षणमा कडाइ गरिएको छ । आजदेखि धेरै सङ्ख्यामा यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिने हुँदा परीक्षणमा कडाइ गरिएको हो । यान्त्रिक परीक्षण विना काठमाण्डाै उपत्यकाबाट बाहिरिने लामो तथा मध्यम दूरीका कुनै पनि गाडी चलाउन नपाइने ...

देशैभर घटस्थापनादेखि पूर्णिमासम्म यात्रुवाहक सवारीसाधनलाई रुट खुला

काठमाडौँ- सरकारले दसैंमा यातायात आवागमन सहज बनाउन ठूला तथा खाद्यान सामग्रीको ट्रेलर जस्ता सवारीसाधनलाई असोज १५ देखि २२ गतेसम्म लगाउने भएको छ । यात्रुवाहक सवारीसाधनलाई घटस्थापनादेखि पूर्णिमासम्म देशभर सबै रुट परमिट खुला गरिने यातायात व्यवस्था विभागले जनाएको छ । बाटो तथा प्राकृतिक संरचनाका कारण चल्न निषेध गरिएका सवारी...

देशैभर घटस्थापनादेखि पूर्णिमासम्म यात्रुवाहक सवारीसाधनलाई रुट खुला

काठमाडौँ- सरकारले दसैंमा यातायात आवागमन सहज बनाउन ठूला तथा खाद्यान सामग्रीको ट्रेलर जस्ता सवारीसाधनलाई असोज १५ देखि २२ गतेसम्म लगाउने भएको छ । यात्रुवाहक सवारीसाधनलाई घटस्थापनादेखि पूर्णिमासम्म देशभर सबै रुट परमिट खुला गरिने यातायात व्यवस्था विभागले जनाएको छ । बाटो तथा प्राकृतिक संरचनाका कारण चल्न निषेध गरिएका सवारी...

घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म यात्रुवाहक गाडीका लागि रुट परमिट खुला

काठमाण्डाै – दशैँकाे घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म यात्रुवाहक गाडीका लागि नेपालभर रुट परमिट खुला हुने भएकाे छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच आज बुधवार भएको छलफलले यस्ताे निर्णय गरेकाे हाे । दशैँमा यात्रुलाई सास्ती नहाेस् र सजिलै आवतजावतका लागि घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म यात्रुवाहक गाडीका लागि नेपालभर रुट परमिट खुला हुने निर्णय गरेकाे यातायात व्यवस्था विभागका महानिर्देशक टाेकराज पाण्डेले जानकारी दिनुभयाे ।  यस्तै अनलाइनमार्...

आजबाट नेपालभर सवारी साधानलाई रुट परमिट खुल्ला

काठमाडौँ- यात्रुबहाक सवारी साधानलाई बिहीबारदेखि कोजाग्रत पूर्णिमासम्म नेपालभर रुट परमिट खुल्ला गरिएको छ। दशैँका लागि आवतजावत सजिलो पार्न यात्रुवाहक सवारीसाधनलाई जुनसुकै स्थानमा गए पनि रुट परमिट नचाहिँने गरि खुल्ला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । यसअघि विभागले तोकेको क्षेत्रमा मात्र सार्वजनिक सवारी सञ्चालन गर्न पाउने व्यवस्था रहेकाले अब पूर्णिमासम्म मुलुकका जुनसुकै स्थानमा पनि सार्वजनिक […]

यात्रुवाहक सवारीसाधनलाई रुट परमिट खुला

काठमाडौं । यातायात व्यवस्था विभागले आजदेखि रुट परमिट खुला गरेको छ । दसैँको घटस्थापना सुरु भएसँगै यात्रुलाई आवतजावतमा सहजता प्रदान गर्न रुट परमिट खुला गरिएको हो । यातायात व्यवस्था विभागमा प्रवक्ता लोकनाथ भुसालले यात्रुवाहक सवारीसाधनको रुट सीमित नगरी सबै रुटमा जान सक्ने व्यवस्था मिलाइएको बताए । ‘‘सार्वजनिक यातायातले आजदेखि जुनसुकै रुटमा पनि...

सार्वजनिक सवारीसाधनलाई आजदेखि रुट परिमिट नचाइने

काठमाडौँ- सार्वजनिक सवारीसाधनलाई आजदेखि दसैँभर रुट परमिट (सडक अनुमति) नचाहिने भएको छ । दसैंका लागि आवतजावत सजिलो पार्न यातायात व्यवस्था विभागले यात्रुवाहक सवारीसाधनलाई जुनसुकै स्थानमा गए पनि रुट परमिट नचाहिँने व्यवस्था गरेको हो । यो व्यवस्था देशभर कार्यान्वयन रहने विभागले जनाएको छ ।

दशैं अवधिभर यात्रुवाहक गाडीलार्इ रुट परमिट नचाहिने

दशै‌मा घर जाने यात्रुको चापलार्इ मध्यनजर गर्दै सरकारले यात्रुबाहक बसलार्इ रुट परमिट फ्री गरेको छ। भौतिक योजना तथा पूर्वाधार मन्त्रालयले असोज ११