शीर्ष नेताहरु चुनावी प्रचारप्रसारमा व्यस्त, डडेल्धुराका सातवटै पालिकामा हुने सभालाई सम्बोधन गर्दै देउवा

काठमाण्डाै - प्रमुख दलका शीर्ष नेताहरू चुनावी सभासहितका कार्यक्रमका लागि निर्वाचन क्षेत्र र देश दौडाहामा निस्केका छन् । निर्वाचन आयोगले आजदेखि मंसिर १ गतेसम्म प्रचारप्रसारका लागि समयावधि तोकेपछि शीर्ष नेताहरु प्रचारप्रसारमा हिँड्न थालेका हुन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरामा मतदाता भेटघाट र घरदैलोका लागि हिजै कैलालीको धनगढी पुग्नु भएको छ । उहाँ आज गृह जिल्ला डडेल्धुरा पुग्दै हुनुुहुन्छ। डडेल्धुराबाट उहाँले चुनावी आमसभाको सुरुवात गर्दै हुनुहुन्छ । देउवाले आज गृह जिल्ला प...

सम्बन्धित सामग्री

दलका शीर्ष नेता सुदूरपश्चिम केन्द्रित

धनगढी – प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकएसँगै शीर्ष नेताहरु चुनावी आमसभालाई सम्बोधन गर्न देश दौडाहमा छन्। यसै क्रममा प्रधानमन्त्री एवं नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवा एक सातादेखि सुदूरपश्चिममै रहेका छन्। प्रधानमन्त्री देउवाले १७ गतेदेखि २० गतेसम्म आफ्नो गृह जिल्ला डडेल्धुराका विभिन्न सात ठाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गरिसकेका छन्। हाल प्रधानमन्त्री देउवा […]

गठबन्धनका शीर्ष नेता वीरेन्द्रनगरमा

गठबन्धन शीर्ष नेताहरु कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आइपुगेका छन्। लोकतान्त्रिक वाम–गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी केन्द्र) का अध्यक्ष माधवकुमार नेपालसहित अन्य शीर्ष नेताहरु वीरेन्द्रनगरमा पुगेका हुन् ।सुदूरपश्चिमको राजधानी धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर उनीहरु वी

प्रधानमन्त्री देउवा संयुक्त भेलालाई सम्बोधन गर्न धनगढीमा

धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कैलालीको धनगढी पुग्नुभएको छ। आइतबार सत्तारुढ गठबन्धनले आयोजना गरिरहेको चुनावलक्षित संयुक्त भेलालाई सम्बोधन गर्न उहाँ धनगढी पुग्नुभएको हो। सुदूरपश्चिमको अस्थायी मुकाम धनगढीमा हुने उक्त कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेताहरु धनगढी आउदैछन्। धनगढीमा हुने भेलाको समन्वय गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले गर्ने बताइएको छ।

गठबन्धनका शीर्ष नेताहरु पहिलोपटक एकैसाथ धनगढीमा

काठमाडौं, कात्तिक ६ । सत्तारुढ गठबन्धनको चुनावलक्षित संयुक्त भेलालाई सम्बोधन गर्न गठबन्धनका शिर्ष नेताहरु धनगढी पुगेका छन्। सत्ता गठबन्धन दलद्धारा आयोजना हुन लागेको प्रादेशीक चुनावी सभालाई सम्बोधन गर्न उनीहरु धनगढी पुगेका हुन्। धनगढी चटकपुरस्थित सौराई स्क्वाइरमा १२ः३० मा सुरु हुने कार्यक्रमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर एवंम नेपाली कांग्रका सभापति शेरबहादुर देउवा केहिबेर अघि मात्रै धनगढी […]

सत्ता गठबन्धनका शीर्ष नेताहरु आज जनकपुर जाँदै

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका शीर्ष नेताहरू आज मधेस प्रदेशको राजधानी जनकपुरधाम जाने भएका छन् । गठबन्धनमा आबद्ध दलका मधेस प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेताहरु जनकपुरधाम आउन लागेको कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारले जानकारी दिनुभयो । कार्यकर्ता भेलालाई प्रधानमन्त्री देउवा, नेकपा माओवादी […]

चुनावी दौडाहामा शीर्ष नेताहरु

काठमाडौं । स्थानीय तहको निर्वाचन आउन केही दिन मात्र बाँकी छँदा चुनावी सभालाई सम्बोधन गर्न प्रमुख दलका शीर्ष नेताहरुको दौडधुप बढ्न थालेको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यही वैशाख २६ गते धनगढीमा र वैशाख २७ गते गृह जिल्ला डडेलधुरामा हुने चुनावी सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम सार्वजनिक गरिएको छ । नेकपा (एमाले)का […] The post चुनावी दौडाहामा शीर्ष नेताहरु appeared first on राजधानी राष्ट्रिय दैनिक.

गठबन्धनले चितवनमा आमसभा गर्ने, सबै शीर्ष नेतासहित गगन र शेखरको पनि सम्बोधन

काठमाण्डाै - सत्तारुढ गठबन्धनले पर्सि चितवनको भरतपुरमा संयुक्त चुनावी आमसभा गर्ने भएको छ ।सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल उम्मेदवार रहेको र नेकपा एमालेले भरतपुरमा जित निकाल्न हरसम्भव प्रयास गरिरहेकोले चर्चामा रहेको भरतपुरमा सत्ता गठबन्धनका शीर्ष नेताहरु उपस्थित भएर आमसभा गर्न लागेका हुन् ।आमसभामा प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतले सम्बोधन गर्ने तयारी छ ।आमसभाम...

राप्रपा अध्यक्ष लिङ्देन भोलि भैरहवा आउने

२० चैत, बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन सहित शीर्ष नेताहरु सोमबार भैरहवामा आउने भएका छन् । राप्रपा रुपन्देहीले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष लिङदेनसहितका नेताहरु भैरहवा आउने भएका हुन् । आमसभालाई लिङ्देनसहित उपाध्यक्ष ध्रुवबहादुर प्रधान, वरिष्ठ नेता दीपक बोहरा, नेता निरञ्जन थापा, प्रवक्ता ज्ञानेन्द्र शाही र […]

पार्टी एकताका लागि एमालेका शीर्ष नेताहरु नै अनिच्छुक

काठमाडौं : नेकपा एमालेको अन्तरकलह मिलाउन दोस्रो तहका नेताहरु सक्रिय रहेका बेला शीर्ष नेताहरु भने एकअर्काविरुद्ध झनै खरो रुपमा आरोप प्रत्यारोपमा उत्रिएका छन्।पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालले आज काठमाडौंमा आयोजित दुई छुट्टा छुट्टै कार्यक्रममा सहभागी भएर एक अर्काविरुद्ध तुष पोखेका छन्। यसले दुबै नेता एकताका लागि अनइच्छुक रहेको देखिन्छ। एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले नेता नेपाललाई देशद्रोहीको संज्ञा दिँदै पार्टीमा कुनै ठाउ