सार्वजनिक गाडीलाई आजदेखि ‘रुट परमिट’ नचाहिने

काठमाडौँ। आज (बिहीबार) देखि सार्वजनिक गाडीलाई रुट परमिट नचाहिने भएको छ । अब सार्वजनिक गाडी जुनसुकै रुटमा पनि चल्न पाउने छन् । दसैँमा आवत–जावतलाई सहज बनाउन आजदेखि रुट परमिट हटाइएको हो । आजदेखि कोजाग्रत पूर्णिमासम्म सार्वजनिक गाडी जुनसुकै ठाउँमा जान सक्ने छन् । यस्तै सबैभन्दा बढी व्यस्त हुने नारायणघाटदेखि काठमाडौँसम्मको सडकमा ठुला गाडी सञ्चालनमा रोक […]

सम्बन्धित सामग्री

श्रीलङ्कामा डिजल बिक्री बन्द, दैनिक १३ घण्टा लोडशेडिङ

काठमाण्डाै – गम्भीर आर्थिक सङ्कट भोगिरहेको दक्षिण एसियाली श्रीलङ्कामा आज बिहीवारदेखि डिजलको बिक्री ठप्प भएको छ । विदेशी मुद्रा नहुँदा आयात रोकिएको र भण्डारणमा रहेको डिजल सकिएकाले आजदेखि श्रीलङ्कामा बिक्री बन्द भएको समाचार संस्था एएफपीले जनाएको छ । डिजल नहुँदा सार्वजनिक गाडी, उद्योग कलकारखाना र विद्युत् उत्पादन गर्ने प्लान्ट पनि सञ्चालन हुन सकेका छैनन् । पेट्रोल पम्पको बाहिर कैयौँ किलोमिटर गाडीको लामो लाइन लागेको खबरमा उल्लेख छ । श्रीलङ्काका यातायात मन्त्री दिलम मुनुगामाले देशसँग निकै थोरै मात्र डिजल रहेको र यो डिजल...

आजदेखि अग्रिम टिकट बुकिङ खुल्यो, कहाँ जान कति भाडा ?

काठमाण्डौ - काठमाण्डौबाट दशैँमा घर जानको लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ । सरकारले यातायात व्यवसायीसँग छलफल गरेर आजदेखि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेको हो। नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ थप गरिएको छ । ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा ११ वटा ‘टिकट काउन्टर’ थप गरेको हो । नयाँ बसपार्कबाट देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक गाडी आवतजावत गर्दै आएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरे...

६ महिनापछि लामो दूरीका सार्वजनिक गाडी चल्दै

काठमाण्डाै – झण्डै ६ महिनापछि आजदेखि लामो दूरीका सार्वजनिक गाडी चल्दैछन् । गएको सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार आजदेखि लामो दूरीका सार्वजनिक गाडी चल्न लागेका हुन् । आज विश्वकर्मा पूजा गरेपछि गाडी चलाउने यातायात व्यवसायीले बताएका छन् । सार्वजनिक गाडी चलाउँदा सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पाल...

रसुवामा आजदेखि सार्वजनिक गाडी चलाउन नपाइने

रसुवा - रसुवामा आजदेखि सार्वजनिक गाडी चलाउन नपाइने भएको छ । यसअघि जिल्लाभित्र मात्र सार्वजनिक यातायात सञ्चालन हुँदै आए पनि आजदेखि भने आन्तरिक रुपमा पनि सार्वजनिक गाडी चलाउन नपाइने भएको हो ।  जिल्लाभित्र सञ्चालन भएका सार्वजनिक गाडीले कोरोना संक्रमित जिल्लाबाट पनि यात्रु ल्याउने गरेको, न्यूनतम स्वास्थ्य सुरक्षाको&nb...

‘आजदेखि सार्वजनिक गाडी चल्नेबारे निर्णय भएको छैन’

काठमाण्डाै – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक यातायात सञ्चालनसम्बन्धी कुनै निर्णय नभएको स्पष्ट पारेको छ । आजदेखि  सार्वजनिक गाडी सञ्चालन हुने भन्ने हल्ला चलेकोमा महासङ्घले यस्तो निर्णय नभएको जनाएको हो ।     नियमित रुपमा यस विषयमा छलफल भइरहे पनि कुनै निर्णय भइनसकेको महासङ्घका महा...

आजदेखि के खुले, के खुलेनन् ? (विवरणसहित)

काठमाण्डौ – आजदेखि सरकारी र निजी कार्यालय खुलेका छन् । लकडाउन खुकुलो बनाउँदै सरकारले अत्यावश्यकबाहेक पनि थप केही क्षेत्रहरु खोल्ने निर्णय गरेसँगै उद्योग, कलकारखाना, सरकारी र निजी कार्यालयहरु खुलेका हुन् । तर सार्वजनिक गाडी, शिक्षण संस्था लगायत भने खुलेका छैनन् । आजदेखि खुलेका क्षेत्रहरु : १) स्वास्थ्यसँग सम्बन्धि...