चीनद्वारा सैन्य कारबाही सुरु, यस्तो आयो जी-७ राष्ट्रका विदेशमन्त्रीहरुको संयुक्त वक्तव्य

अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले ताइवान छोडेपछि चीनले आजदेखि आसपासका क्षेत्रमा सैन्य कारबाही सुरु गरेको छ । ताइवानले आफ्नो आकाशमा २७ चिनियाँ लडाकु विमान प्रवेश गरिसकेको जनाएको छ । चीनले यो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरूमा हुने र यस अवधिमा ‘लामो दूरीको गोलाबारुद’ प्रहार गरिने जनाएको छ। ताइवानले यस अभ्यासबाट बच्न जहाजहरूलाई वैकल्पिक मार्गहरू […]

सम्बन्धित सामग्री

जी–७ को शक्ति समीकरण जी–२० तिर

जापानको नागानोस्थित कारुइजावा रिसोर्टमा चलेको जी–७ मुलुकहरूको तीनदिने विदेशमन्त्रीस्तरीय बैठक गत मंगलबार सकियो । बैठकले रुस र चीनलाई केन्द्रित गर्दै संयुक्त वक्तव्य जारी गर्‍यो । वक्तव्यमा युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोध गरिएको छ ।