फाष्ट ट्रयाक ठेक्का प्रकरणः रद्दको निर्देशन कार्यान्वन गरी जानकारी गराउन संसदको लेखा समितिको निर्देशन (पत्रसहित)

काठमाडौं, १३ वैशाख । नेपाली सेनाले फाष्ट ट्रयाकको ठेक्का प्रक्रिया अगाडि बढाएर संसदको अवज्ञा गरेपछि प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले रक्षा मन्त्रालयलाई ठेक्क रद्द गर्न पत्राचार गरेको छ । रक्षा मन्त्रालयलाई पत्राचार गर्दै लेखा समितिले दुईवटा मध्ये एउटा ठेक्का प्रक्रिया रद्द गराई मन्त्रालयको स्पष्ट धारणासहित सम्पूर्ण कागजात ३ दिनभित्र उपलब्ध गराउन समेत भनेको छ । […]

सम्बन्धित सामग्री

फाष्ट ट्रयाक हेर्ने जर्साबले चिनियाँ ठेकेदारको हितमा यसकारण लिए निर्णय

काठमाडौं, ३१ जेठ । काठमाडौं–तराई (मधेश) द्रुत मार्ग फाष्ट ट्रयाकमा चिनियाँ ठेकेदार कम्पनीको काम सुस्त र प्रश्न गर्ने ठाउँहरु निस्किएपछि निलम्बनमा राखिएकोमा फुकुवा गरी काम सुचारु गर्न निर्देशन गएको छ । परामर्शदाता कम्पनीले ठेकेदारको काममा गुणस्तरहीनताको प्रश्न गरेसँगै विवादहरु देखिए पनि कामलाई निरन्तरता दिने पत्र पुगेको छ । फाष्ट ट्रयाकको निर्माणसम्बन्धी प्रगतिको अवलोकन गर्न जर्नेल […]

फाष्ट ट्रयाक निर्माणमा गोलमाल भेटिएपछि जर्साबको क्षमतामाथि नै प्रश्न

काठमाडौं, २४ जेठ । काठमाडौं–तराई (मधेश) द्रुत मार्ग फाष्ट ट्रयाक सेनालाई दिएर छिटो र छरितो काम हुने भनिएपनि समस्या नै समस्याको गाँठो बन्न थालेको छ । परामर्शदाता चयन देखि ठेकेदार छनोट प्रक्रिया यसै पनि विवादमा परेको थियो । कालो सूचीमा परिसकेका र काममा ढिलाई गरेर आलोचित कम्पनीलाई जिम्मेवारी दिंदा सेना नै विवादमा पर्ने अवस्था सृजना […]

फाष्ट ट्रयाक निर्माणमा तीन चिनियाँको मृत्युले जन्मायो यी रहस्य

काठमाडौं, १६ जेठ । काठमाडौं–तराई (मधेश) द्रुत मार्ग फाष्ट ट्रयाकमा वैशाखको तेस्रो साता लोडर पल्टिएर तीनजनाको मृत्यु भएको घटनाले धेरै रहस्यहरु खुल्न थालेको छ । मकवानपुरको पूर्वी बकैया गाउँपालिका ११ स्थित जितपुर भञ्ज्याङ नजिकै भएको घटनामा मृत्यु भएका चिनियाँको वर्क पर्मिट, बीमालगायतको विषय उठेको छ । राष्ट्रिय गौरवको परियोजना अन्तर्गतका दुईवटा खण्ड गरी दुई चिनियाँ […]

फाष्ट ट्रयाक ठेक्कामा सेनालाई प्रधानमन्त्री ओलीको साथ मिलेकै हो ?

काठमाडौं, १४ वैशाख । फाष्ट ट्रयाक ठेक्का प्रकरणमा प्रतिनिधि सभाबाट स्वीकृत भई सार्वजनिक लेखा समितिबाट रक्षा मन्त्रालयलाई ठेक्का रद्द गर्न पत्राचार गरेपनि त्यसको कार्यान्वयन हुनुको साटो उल्टै प्रक्रिया बढेपछि संसदलाई कमजोर बनाइएको विश्लेषण हुनथालेको छ । प्रधानमन्त्री केपी शर्मा ओली स्वयं रक्षामन्त्री छन् । उनले जिम्मेवारी लिएको मन्त्रालय अन्र्तगतको विषयमा लेखा समितिको निर्देशन ठाडो अवज्ञा […]

फाष्ट ट्रयाक विवाद : यस कारण आन्दोलित छन् खोकनावासी

काठमाडौं : गएको असार महिनामा ललितपुर खोकनास्थित खेतमा धान रोप्न गएका स्थानीय किसान र प्रहरीबीच झडप भयो। स्थानीयले काठमाडौं–तराई (मधेश) द्रुतमार्गआयोजना (फाष्ट ट्रयाक)ले खेतीयोग्य जमिन खोसिने भन्दै आन्दोलन गरे।  मंसिर ५ गते पनि फाष्ट ट्रयाक आयोजनाले व्यक्तिगत जग्गामा प्रवेशबिन्दु बनाएको भन्दै खोकनावा…

‘फाष्ट ट्रयाक’ सुनौलो इतिहास अवसर

नेपाली सेनाले देशको आर्थिक विकासको मेरुदण्डको रूपमा हेरिएको काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) को जिम्मेवारीलाई पूर्वाधार निर्माणमा सुनौलो इतिहास रच्ने अवसर र ठूलो चुनौतीका रूपमा लिएको छ । काठमाडौं उपत्यकालाई तराई मधेशसँग जोड्ने सबैभन्दा छोटो ७६ दशमलव २ किमीको राष्ट्रिय गौरवको यो आयोजना (फाष्ट ट्रयाक) निर्माणलाई सेनाले सबैभन्दा उच्च महत्व दिएर काम अघि बढाएको छ ।…