काठमाडौं : गएको असार महिनामा ललितपुर खोकनास्थित खेतमा धान रोप्न गएका स्थानीय किसान र प्रहरीबीच झडप भयो। स्थानीयले काठमाडौं–तराई (मधेश) द्रुतमार्गआयोजना (फाष्ट ट्रयाक)ले खेतीयोग्य जमिन खोसिने भन्दै आन्दोलन गरे। मंसिर ५ गते पनि फाष्ट ट्रयाक आयोजनाले व्यक्तिगत जग्गामा प्रवेशबिन्दु बनाएको भन्दै खोकनावा…