काठमाडौं, ३१ जेठ । काठमाडौं–तराई (मधेश) द्रुत मार्ग फाष्ट ट्रयाकमा चिनियाँ ठेकेदार कम्पनीको काम सुस्त र प्रश्न गर्ने ठाउँहरु निस्किएपछि निलम्बनमा राखिएकोमा फुकुवा गरी काम सुचारु गर्न निर्देशन गएको छ । परामर्शदाता कम्पनीले ठेकेदारको काममा गुणस्तरहीनताको प्रश्न गरेसँगै विवादहरु देखिए पनि कामलाई निरन्तरता दिने पत्र पुगेको छ । फाष्ट ट्रयाकको निर्माणसम्बन्धी प्रगतिको अवलोकन गर्न जर्नेल […]