काठमाडौं, १४ वैशाख । फाष्ट ट्रयाक ठेक्का प्रकरणमा प्रतिनिधि सभाबाट स्वीकृत भई सार्वजनिक लेखा समितिबाट रक्षा मन्त्रालयलाई ठेक्का रद्द गर्न पत्राचार गरेपनि त्यसको कार्यान्वयन हुनुको साटो उल्टै प्रक्रिया बढेपछि संसदलाई कमजोर बनाइएको विश्लेषण हुनथालेको छ । प्रधानमन्त्री केपी शर्मा ओली स्वयं रक्षामन्त्री छन् । उनले जिम्मेवारी लिएको मन्त्रालय अन्र्तगतको विषयमा लेखा समितिको निर्देशन ठाडो अवज्ञा […]