काठमाडौं, ११ साउन । यतिबेला बुटबल-नारायणगढ सडकखण्ड अलपत्र पार्ने गतिविधिहरु छताछुल्ल भएको छ । विवादास्पद चिनियाँ कम्पनी चाइना स्पटेट कन्स्ट्रक्सनलाई मोटो कमिसनमा ठेक्का दिएकोमा अहिले काममा ढिलाई र विगतमै योजना बनाएर लागत बढाउने खेलहरु खुल्न थालेका छन् । सडकको निर्माण समयमै पूरा नहुने भएपछि निर्माण कम्पनीलाई ठेक्का तोड्ने चेतावनी गएको छ । सडक विभागले १८ […]