सेनाले संसदलाई टेरेन, फाष्ट ट्रयाक ठेक्का प्रक्रिया रद्द गर्ने निर्देशनको अवज्ञा गर्दै चिनियाँ कम्पनीलाई आशयपत्र

काठमाडौं, १२ वैशाख । नेपाली सेनाले संसदलाई अवज्ञा गरेको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले फाष्ट ट्रयाकको ठेक्का रद्द गर्ने निर्देशनको अवज्ञा गर्दै प्रक्रिया बढाएको हो । सेनाले १२ वैशाख पारेर आजै छनोट भएका दुईवटा चिनियाँ कम्पनीलाई आशयपत्रको सूचना जारेको छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ र पोली चाङ्डा इन्जिनियरिङलाई गरी झण्डै ५० अर्ब […]

सम्बन्धित सामग्री