एनएमबि हाइब्रिड फण्ड एल-१ र एनएमबि फिफ्टीले लाभांश बैंक खातामा जम्मा गर्ने

असोज ६, काठमाडौं । एनएमबि हाइब्रिड फण्ड एल-१ र एनएमबि फिफ्टीले नगद लाभांश (प्रतिफल) इकाईधनीहरुको बैंक खातामा जम्मा गर्ने भएको छ । एमएमबि हाइब्रिड फण्ड एल -१ ले आज अर्थात् बुधवारदेखि हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा आईपीएस मार्फत लाभांश जम्मा गर्ने भएको छ भने एनएमबि फिफ्टीले बिहीवारदेखि जम्मा गर्ने जानकारी दिएको छ । एमएमबि हाइब्रिड फण्ड एल-१ ले आर्थिक वर्ष २०७७/७८ को लागि योजनाका इकाईधनीहरुलाई करसहित २० प्रतिशतका दरले र एनएमबि फिफ्टीले करसहित ३० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेका थिए । लाभांश वितरण प्रयोजनका लागि दुवै योजनाले भदौ १८ गते बुक क्लोज गरेका थिए । बुक क्लोजको आधारमा भदौ १७ गतेसम्मका कायम इकाईधनीहरुले मात्र लाभांश पाउनेछन् ।  

सम्बन्धित सामग्री

एनएमबि बैंकको लाभांश पारित

एनएमबि बैंकले सेयर सदस्यका लागि प्रस्ताव गरेको लाभांश पारित भएको छ । बैंकको २७औँ साधारणसभाले आव ०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरिएको करसहितको आठ दशमलव २५ प्रतिशत लाभांश पारित...

एनएमबि बैंकले नगद लाभांश दिने

काठमाडौँ । एनएमबि बैंकको  २७औँ वार्षिक साधारण सभा सोमबार काठमाडौँमा सम्पन्न भएको छ । एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्यानको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो ।  साधारण सभाद्वारा आ.व. २०७८/७९

एनएमबि बैंकको २७औं वार्षिक साधारणसभा सम्पन्न

काठमाण्डौं । एनएमबि बैंकको साधारणसभाले सञ्चालक समितिबाट प्रस्तावित लाभांश पारित गरेको छ । एनएमबि बैंकको सञ्चालक समितिले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हालकायम चुक्तापूँजीको ८.२५ प्रतिशत (कर सहित) नगद लाभांश प्रस्ताव गरेको थियो । बैंकको सोमबार सम्पन्न २७औं वार्षिक साधारणसभाले सञ्चालक समितिबाट प्रस्तावित उक्त लाभांश पारित गरेको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । […]

एनएमबि बैंकले घोषणा गर्‍यो लाभांश

एनएमबि बैंकले आर्थिक वर्ष २०७८/०७९ को वितरण योग्य नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले ८.२५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन् । हाल कम्पनीको चुक्ता पुँजी १८ […]

एनएमबि बैंकले ८.२५ प्रतिशत नगद लाभांश दिने

२० मंसिर, काठमाडौं । एनएमबि बैंकले ८.२५ प्रतिशत नगद लाभांश दिने भएको छ । १९ मंसिर सोमबार बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ८.२५ प्रतिशत नगद लााभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंककोे प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वाषिर्क […]

एनएमबि हाइब्रिड फन्ड एल–१ र एनएमबि-५० को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सोमबारसम्म कायम इकाइधनीले मात्रै एनएमबि हाइब्रिड फन्ड एल–१ र एनएमबि-५० को लाभांश प्राप्त गर्नेछन् । एनएमबि म्युचुअल फन्ड अन्तर्गत एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनएमबि हाइब्रिड फन्ड एल–१ र एनएमबि फिप्टिको प्रस्तावित लाभांश सोमबारसम्म कायम इकाधन प्राप्त गर्नेछन् । दुवै फन्डले आर्थिक वर्ष २०७८/७९ का लागि योजनाको इकाइधनीहरुलाई क्रमशः २१.०५२६३ प्रतिशत नगद […]

एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । दुवै फण्डले आर्थिक वर्ष २०७८÷७९ को लागि योजनाको इकाईधनीहरुलाई क्रमशः २१.०५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ । योजनाको लाभांश वितरण साउन ३१ गते बुक क्लोज गरिँदैछ । यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले मात्र लाभांशको लागि हकदार हुनेछन् । एनएमबि क्याटिलद्वारा प्रबर्द्धित म्यूचूअल फण्ड स्किमहरुको लाभांश इतिहास निम्नानुसार रहेको  छ । साथै एनएमबि क्यापिटलको पाँचौं म्युच

एनएमबि बैंकको लाभांश पारित

एनएमबि बैंकले सेयरधनीका लागि वितरण गर्न प्रस्ताव गरेको १५ दशमलव ८ प्रतिशत लाभांश पारित भएको छ । बैंकको २६औँ साधारणसभाले आव ०७७÷७८ को मुनाफाबाट १२ दशमलव ५० प्रतिशत बोनस सेयर र...

एनएमबि बैंकको वार्षिक साधारणसभा १२ पुसमा

एनएमबि बैंकले आगामी पुस १२ गते वार्षिक साधारणसभा बोलाएको छ । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई नगद लाभांश र बोनस सेयर वितरण गर्नेलगायतका प्रस्ताव पेश गर्ने भएको हो ।साधारणसभाको सूचना जारी गर्दै एनएमबि बैंकले गत चुक्ता पुँजीको ३.३० प्रतिशत अर्थात् ५३ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने र २ अर्ब ४ करोड रुपैयाँ बराबरको बोनस […]

एनएमबि लघुवित्तको २० प्रतिशत लाभांश पारित

२७ पुस, काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत लाभांश पारित भएको छ । सोमबार सम्पन्न आठौं वाषिक साधारण सभाले १९ प्रतिशत बोनस र १ प्रतिशत (कर प्रयोगनका लागि) नगद लाभांश गरी कूल २० प्रतिशत लाभांश पारित गरेको हो । साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १ (एक) प्रतिशतका दरले […]