एनएमबि बैंकले आगामी पुस १२ गते वार्षिक साधारणसभा बोलाएको छ । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई नगद लाभांश र बोनस सेयर वितरण गर्नेलगायतका प्रस्ताव पेश गर्ने भएको हो ।साधारणसभाको सूचना जारी गर्दै एनएमबि बैंकले गत चुक्ता पुँजीको ३.३० प्रतिशत अर्थात् ५३ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने र २ अर्ब ४ करोड रुपैयाँ बराबरको बोनस […]