एनएमबि बैंकले घोषणा गर्‍यो लाभांश

एनएमबि बैंकले आर्थिक वर्ष २०७८/०७९ को वितरण योग्य नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले ८.२५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन् । हाल कम्पनीको चुक्ता पुँजी १८ […]

सम्बन्धित सामग्री

एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको दुवै योजनाले १५ प्रतिशत लाभांश दिने

२ असोज, काठमाडौं । एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबी म्युचुअल फण्ड अन्तरर्गतका दुवै सामूहिक लगानी योजनाले प्रतिफल घोषणा गरेका छन् । एनएमबि बैंक कोष प्रवर्द्धक र एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि हाइब्रिड फण्ड एल -१ ले इकाइधनीलाई आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट १५ प्रतिशत प्रतिफल घोषणा गरेको हो । यस्तै एनएमबि फिफ्टी […]

एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । दुवै फण्डले आर्थिक वर्ष २०७८÷७९ को लागि योजनाको इकाईधनीहरुलाई क्रमशः २१.०५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ । योजनाको लाभांश वितरण साउन ३१ गते बुक क्लोज गरिँदैछ । यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले मात्र लाभांशको लागि हकदार हुनेछन् । एनएमबि क्याटिलद्वारा प्रबर्द्धित म्यूचूअल फण्ड स्किमहरुको लाभांश इतिहास निम्नानुसार रहेको  छ । साथै एनएमबि क्यापिटलको पाँचौं म्युच

एनएमबि क्यापिटलका २ वटा म्युचुअल फण्डको लाभांश घोषणा

एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित २ सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा गरेका छन् । एनएमबि फिफ्टी र एनएमबि हाईब्रिड फण्ड एल १ ले लाभांश घोषणा गरेका हुन् ।जस अनुसार एनएमबि बैंकद्धारा प्रवर्द्धन गरिएको एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित  एमएमबि फिफ्टीले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।त्यस्तै  एनएमबि बैंकद्धारा प्रवर्द्धन गरिएको एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित  एनएमबि हाईब्रिड फण्ड एल १ ले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।प्रतिफल घोषणा गरेसंगे क्यापिटलले लाभांश बितरणको लागि बुक क्लोज मिति पनि तय गरेको छ । क्यापिटलले दुवै योजनाको लाभांश वितरणको लागि साउन ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको हो  । साउन ३० गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउन सक्ने छन्  ।

एनएमबी बैंकद्वारा १५.८० प्रतिशत लाभांश घोषणा

एनएमबि बैंक लिमिटेडले १५.८० प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लगानीकर्ताहरुलाई चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस शेयर र ३.३० प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृत पश्चात बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा बैंकले १३ प्रतिशत बोनस र ३.२ प्रतिशत नगद गरि कूल १६.२० प्रतिशत लाभांश वितरण गरेको थियो । तर यसपटक बैंकले ०

एनएमबि बैंकको लाभांश घोषणा

एनएमबि बैंक NMB Bank Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १२.५  प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ३.३ प्रतिशत नगद लाभांश गरि कुल १५.८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  हाल कम्पनीको चुक्ता पुंजी १६ अर्ब ३२ करोड ५९ लाख ६० हजार रहेको छ । कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

एनएमबि लघुवित्तको लाभांश घोषणा

एनएमबि लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २१.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १.१३ प्रतिशत नगद लाभांश गरि कुल २२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  हाल कम्पनीको चुक्ता पुंजी ५३ करोड ९८ लाख ४ हजार रहेको छ । कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

एनएमबि क्यापिटलले आजदेखि इकाईधनीको खातामा लाभांश पठाउने

एनएमबि क्यापिटल NMB Capital  ले आफ्नो संचालन गरेका सामुहिक लगानी कोष योजनाको लाभांश आज असोज ६ गतेदेखि इकाईधनीको खातामा पठाउने भएको छ । क्यापिटलले एनएमबि हाइब्रिड फण्ड एल वानको लाभांश आज असोज ६ गतेदेखि र  एनएमबि फिफ्टी नामक म्युचुअल फण्डको लाभांश असोज ७ गतेदेखि सम्बन्धित इकाईधनीको खातामा पठाउने भएको हो । क्यापिटलले लाभांश वितरणको लागि भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले भदौ १७ गतेसम्म कायम इकाईधनीहरुले मात्र लाभांश पाउँन सक्ने छन् । क्यापिटलले कनेक्ट आईपीएस मार्फत समबन्धित इकाईधनीको बैंक खाता मै नगद लाभांश जम्मा गरिने जनाएको छ । क्यापिटलले बैंक खाता अध्यावधिक गराउनु पर्ने भए अध्यावधिक गराउन र डिम्याट खातामा इकाई नआएको भए डिम्याट खाता पनि अध्यावधिक गराउन आग्रह गरेको छ ।  योजना ब्यबस्थापक एनएमबी क्यापिटलले आर्थिक वर्ष ७७/७८ को लागि घोषणा गरिएको लाभांश पठाउन लागेको हो  । जस अनुसार एनएमबि हाइब्रिड फण्ड एल वानले २० प्रतिशत तथा एनएमबि फिफ्टी नामक म्युचुअल फण्डल ३० प्रतिशत नगद लाभांश वितरण गर्ने छ । यो दुवै योजना एमएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित योजना हुन् ।

एनएमबि हाइब्रिड फण्ड एल-१ र एनएमबि फिफ्टीले लाभांश बैंक खातामा जम्मा गर्ने

असोज ६, काठमाडौं । एनएमबि हाइब्रिड फण्ड एल-१ र एनएमबि फिफ्टीले नगद लाभांश (प्रतिफल) इकाईधनीहरुको बैंक खातामा जम्मा गर्ने भएको छ । एमएमबि हाइब्रिड फण्ड एल -१ ले आज अर्थात् बुधवारदेखि हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा आईपीएस मार्फत लाभांश जम्मा गर्ने भएको छ भने एनएमबि फिफ्टीले बिहीवारदेखि जम्मा गर्ने जानकारी दिएको छ । एमएमबि हाइब्रिड फण्ड एल-१ ले आर्थिक वर्ष २०७७/७८ को लागि योजनाका इकाईधनीहरुलाई करसहित २० प्रतिशतका दरले र एनएमबि फिफ्टीले करसहित ३० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेका थिए । लाभांश वितरण प्रयोजनका लागि दुवै योजनाले भदौ १८ गते बुक क्लोज गरेका थिए । बुक क्लोजको आधारमा भदौ १७ गतेसम्मका कायम इकाईधनीहरुले मात्र लाभांश पाउनेछन् ।

एनएमबि हाइब्रिड फण्ड एल - १ र एनएमबि फिप्टीद्वारा लाभांश घोषणा

भदौ १, काठमाडौं । एनएमबि क्यापिटल अन्तर्गत सञ्चालित दुबै योजनाले आव २०७७/ ७८ को मुनाफाबाट इकाईधनीलाई  नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।  एनएमबि हाइब्रिड फण्ड एल - १ ले २० प्रतिशत र एनएमबि फिप्टीले ३० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेका हुन् । गत साउन ३२ गते बसेको सञ्चालक समितिको  बैैठकले उक्त नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त योजनाको प्रवर्द्धक एनएमबि बैंक लिमिटेड रहेको छ ।