एनएमबि लघुवित्तको २० प्रतिशत लाभांश पारित

२७ पुस, काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत लाभांश पारित भएको छ । सोमबार सम्पन्न आठौं वाषिक साधारण सभाले १९ प्रतिशत बोनस र १ प्रतिशत (कर प्रयोगनका लागि) नगद लाभांश गरी कूल २० प्रतिशत लाभांश पारित गरेको हो । साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १ (एक) प्रतिशतका दरले […]

सम्बन्धित सामग्री

एभरेष्ट बैंकको २० प्रतिशत लाभांश पारित

एभरेष्ट बैंक लिमिटेडले २८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७८/०७९ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब र वार्षिक प्रतिवेदन पारित गरेको छ । साधारण सभाले सेयरधनीहरुलाई आब २०७८/०७९ का लागि १३ प्रतिशत बोनस सेयर र […]

सगरमाथा इन्स्योरेन्सको २० प्रतिशत लाभांश पारित

सगरमाथा इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई २०.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।कम्पनीको २५औं वार्षिक साधारणसभाले सेयरधनीलाई आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन, आर्थिक […]

सगरमाथा इन्स्योरेन्सको २० प्रतिशत लाभांश पारित

सगरमाथा इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई २०.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।कम्पनीको २५औं वार्षिक साधारणसभाले सेयरधनीलाई आर्थिक वर्ष २०७७-०७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७७-०७८ को वार्षिक प्रतिवेदन, आर्थिक […]

२० प्रतिशत लाभांश पारित गर्दै महालक्ष्मी विकास बैंकको साधारण सभा सम्पन्न

काठमाडौं, १५ फागुन । महालक्ष्मी विकास बैंकले २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले हाल कायम चुक्तापूँजीको २० प्रतिशतका दरले बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनार्थ १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश गरि कुल २१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ । सञ्चालक […]

बुटवल पावरको लाभांश पारित, चुक्ता पुँजी ३ अर्ब नाघ्यो

२७ पुस, काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले घोषणा गरेको २० प्रतिशत लाभांश पारित भएको छ । सोमबार बसेको कम्पनीको २९औं वार्षिक साधारण सभाले शेयरधनीहरुका लागि १० प्रतिशत नगद लाभांश तथा १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभाले सञ्चालक समितिको प्रतिवेदन, गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सहितको वित्तिय विवरणहरु, लेखापरीक्षण […]

गणपति लघुवित्तको २० प्रतिशत लाभांश पारित

गणपति लघुवित्त वित्तीय संस्थाको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्लागण्डकी ४ दुलेगौंडा तनहुँमा भएको साधारणसभाको सञ्चालक समितिका अध्यक्ष युवराज भण्डारीले उद्घाटन गरेका थिए ।साधारण सभाले चुक्ता पुँजीको १९ प्रतिशतले हुने बोनश सेयर तथा कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरी जम्मा २० प्रतिशत लाभांश वितरण गर्ने लगायतका सम्पूर्ण प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको […]

गणपति लघुवित्तको साधारण सभा सम्पन्न, २० % लाभांश पारित

पुस १८, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । सभाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि गरेर कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै सभाले आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।  साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ७ गतेदेखि १६ गतेसम्म बुक क्लोज गरिसकेको छ ।  यस आधारमा पुस ६ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् । साथै सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकमा अर्चना प्रधान, शिल्पा प्रधनाङ्ग र निरजा शर्मा सापकोटालाई निर्विरोध निर्वाचित  गरेको छ ।

सिभिल लघुवित्तको लाभांश पारित

सिभिल लघुवित्त वित्तीय संस्था Civil Laghubitta Bittiya Sanstha  को लाभांश पारित भएको छ । आज आइतवार काठमाडौंमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु तथा १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश गरि जम्मा २० प्रतिशत लाभांश सहित अन्य प्रस्तावहरु पारित गरेको हो ।सभामा  प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेले पूर्व मेची देखि महाकालीसम्मका जिल्लाहरुमा कार्यक्रम विस्तार भएको, दोहोरो अंकमा सेयरधनीलाई लाभांश वितरण गर्न सकेकोमा सञ्चालक समिति र व्यवस्थापनलाई धन्यवाद दिएका छन् । साथै, संस्थाले गरेको उत्साहजनक प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा संस्थाले आफ्ना ग्राहकलाई गुणस्तरिय सेवा उपलब्ध गराउने, कर्मचारीको कार्य क्षमतामा अभिवृद्धि गराउने र निष्कृय कर्जा व्यवस्थापनमा जोड दिई लगानीकर्तालाई यसै प्रकारको प्रतिफल दिन सकोस् भनी संस्थाको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन् । राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले हालसम्म ७४ शाखा कार्यालयहरु मार्फत ५८ हजार भन्दा बढि सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै रु. ७५ करोड बचत संकलन गरी रु. ३ अर्ब २७ करोड भन्दा बढी लगानी गरेकोे छ ।

२०% लाभांश पारित गर्न सिभिल लघुवित्तले बोलायो १०औं साधारण सभा

कात्तिक ५, काठमाडौं । सिभिल लघुवित्तले १०औं वार्षिक साधारण सभा कात्तिक २८ गते बोलाएको छ । सभा बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर, काठमाडैंमा बिहान ११ बजेबाट शुरु हुने कम्पनीले जानकारी दिएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप चुक्तापूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्नेछ । सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १४ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा कात्तिक १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

हिमालयन बैंकको २० प्रतिशत लाभांश पारित

हिमालयन बैंक लिमिटेडको अठ्ठाइसौं वाषिर्क साधारण सभा सम्पन्न भएको छ । कम्पनी ऐन, २०६३, बैंकको नियमावली तथा प्रचलित नेपाल कानून अनुसार बोलाइएको बैंकको बाषिर्क साधारण सभा कोभिड-१९को महामारीको कारण नेपाल सरकारद्वारा जारी स्वस्थ्य सम्बन्धी मापदण्डको पालना गर्दै भिडियो कन्फ्रेन्सको माध्यमबाट संचालन गरियो। उक्त साधारण सभाले शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश  […]