काठमाण्डौं । एनएमबि बैंकको साधारणसभाले सञ्चालक समितिबाट प्रस्तावित लाभांश पारित गरेको छ । एनएमबि बैंकको सञ्चालक समितिले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हालकायम चुक्तापूँजीको ८.२५ प्रतिशत (कर सहित) नगद लाभांश प्रस्ताव गरेको थियो । बैंकको सोमबार सम्पन्न २७औं वार्षिक साधारणसभाले सञ्चालक समितिबाट प्रस्तावित उक्त लाभांश पारित गरेको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । […]