हुन्डी अपराध : १ लाख रुपैयाँमा २ हजारसम्म कमिसन!

काठमाडौं : सोमवार प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर २ स्थित नागढुङ्गा चेक प्वाइन्टबाट भारतीय नागरिकसहित एक नेपालीलाई समात्यो। भारतको गोरखपुर घण्टाघर घर भएका ३० वर्षीय अमितकुमार गुप्ता र कपिलबस्तु बाँडगँगा नगरपालिका ४ बस्ने २२ वर्षीय संगम थारु समातिए। कपिलवस्तुबाट काठमाडौं उपत्यकाभित्र प्रवेश गरेको प्रदेश ३-०१-०२३ च २२५९ नम्बरको सिल्भर कलरको…

सम्बन्धित सामग्री

तीन खर्बको हुन्डी र क्रिप्टोकरेन्सी कारोबार

अभियुक्तविरुद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ र संगठित अपराध निवारण ऐन, २०७० अनुसारको कसुरमा सजाय माग गरिएको छ।...

४२ लाख नगदसहित दुई जना हुन्डी कारोबारी पक्राउ

काठमाडाैं । काठमाडाैंमा ४२ लाख नगदसहित दुई जना हुन्डी कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ३७ वर्षीय नविन गोयल र ४५ वर्षीय नेपाली नागरिक उमेश महेश्वरीलाई रहेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई राजधानीको ढल्कोबाट अवैध हुन्डी कारोबारमा संलग्न रहेकाे आराेपमा पक्राउ गरेकाे हाे । उनीहरुले भारतीय नागरिक […]

कालिमाटीबाट ३७ लाख नगदसहित हुन्डी कारोबारी पक्राउ

काठमाडौंको कालिमाटीबाट हुण्डी कारोबारमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–७ घर भएका ५४ वर्षीय जयकमल साह कलवार छन् ।आरोपीको साथबाट हुण्डी कारोबारको ३७ लाख नगद बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) बसन्त कुँवरले रातोपाटीलाई बताए । काठमाडौं महानगरपालिका–१३ बस्ने कलवारलाई थप अनुसन्धान र कारवाहीका लागी प्रहरीले राजस्व अनुसन्धान विभागमा बुझाएको छ ।

हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा बाराका साह ३७ लाख रुपैयाँसहित पक्राउ

काठमाडौँ । प्रहरीले हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा बाराका जयकमल साहलाई ३७ लाख रुपैयाँसहित पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बारा पचरौता नगरपालिका ७ स्थायी घर भई हाल कालीमाटी बस्दै आएका साहलाई स्रोत नखुलेको १७ लाख ६६ हजार ३ सय नेपाली र १२ लाख ८ हजार ७ सय भारतीय रुपैयाँसहित पक्राउ […]

१ एक करोड ५० लाख नगदसहित हुन्डी कारोबारी पक्राउ

काठमाडौं । १ एक करोड ५० लाख नगदसहित प्रहरीले काठमाडौंको बाफलबाट हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलिले पक्राउ गरेको हाे। पक्राउ पर्नेमा भारतको सिलिगुडि घर भैई हाल काठमाडौ महानगरपालिका वडा नम्बर १३ ताहाचल बस्ने वर्ष ३२ का अमित अग्रवाल , काठमाडौको कालिमाटीका वर्ष २६ का नक्कली सुनको गहना व्यापार गर्दै […]

एक करोड ५० लाखसहित हुन्डी कारोबारी अग्रवाल पक्राउ

एक करोड ५० लाखसहित हुन्डी कारोबारी अमित अग्रवाल पक्राउ परेका छन् । सिलिगुडि स्थायी घर भएका ३२ वर्षीय अग्रवाललाई काठमाडौं महानगरपालिका १३ ताहाचलबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका  प्रवक्ता एसपी कृष्ण...

डेढ करोडसहित हुन्डी कारोबारी अमित अग्रवाल पक्राउ

काठमाडौं :  एक करोड ५० लाख नगदसहित प्रहरीले काठमाडौंको बाफलबाट हुन्डी कारोबारीलाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको बाफल बस्ने अमित अग्रवाल र उनका सहयोगीलाई गएराति पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका एआईजी हरि पालले जानकारी दिए।अग्रवाल अवैध हुण्डी करोबारमा संलग्न भएको सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको पालले जानकारी दिए।

काठमाडौंबाट १ करोड ५० लाखसहित हुन्डी कारोबारी पक्राउ

काठमाडाैँ – हुन्डी कारोबारीलाई १ करोड ५० लाख नगदसहित प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले भारत फर्मेन्जगन्ज घर भई काठमाडौंको बाफल बस्ने ३२ वर्षीय अमित अग्रवाललाई उक्त रकमसहित पक्राउ गरेको हो । बाफलस्थित कुमारध्वज जोशीको घरमा डेरा गरि बस्ने अग्रवाल अवैध हुण्डी करोबारमा संलग्न भएको सूचनाका आधारमा त्यहाँ पुगेको थियो। सो क्रममा […]

१ करोड ५० लाखसहित काठमाडौंबाट हुन्डी कारोबारी पक्राउ

प्रहरीले काठमाडौंको बाफलबाट हुन्डी कारोबारीलाई १ करोड ५० लाख नगदसहित पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले भारत फर्मेन्जगन्ज घर भई काठमाडौंको बाफल बस्ने ३२ वर्षीय अमित अग्रवाललाई पक्राउ गरेको हो । बागफस्थित  कुमारध्वज जोशीको घरमा डेरा गरि बस्ने अग्रवाल अवैध हुण्डी करोबारमा संलग्न भएको सूचनाका आधारमा त्यहाँ पुगेको थियो । सो क्रममा खानतलासी गर्दा अग्रवालको साथबाट १ करोड ५० लाख  नगदसहित पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका एआईजी हरि पालले जानकारी दिए । यसबारे थप अनुसन्