दृश्य एक परिदृश्य अनेक: जब पिँजडामा विवेक बन्धक बन्छ

कवि शिरोमणि लेखनाथ पौड्यालको ‘पिँजडाको सुगा’ पढेको दशकौंपछि पहिलो पटक अर्को एउटा फलामे पिँजडाले गहिरोसँग सोच्न बाध्य बनायो।...

सम्बन्धित सामग्री

चाडपर्वपछिको परिदृश्य

राजधानीलगायत मुलुकका विभिन्न स्थानमा जाडो ह्वात्तै बढेको छ । दसैं, तिहार र छठलगायतका पर्वहरू पनि समाप्त भइसकेका छन् । विभिन्न आरोह, अवरोहका बीच नेपाली जनताहरूले आआफ्ना गच्छेनुसार चाडपर्वहरू आपसी एकता, भ्रातृत्व, संवाद र सहकार्य गरी अटुट सम्बन्ध स्थापना गर्ने र मुलुकमा शान्ति, स्थायित्व र प्रगतिको शुभकामनासमेत प्रकट गरे । यो एकप्रकारको सांस्कृतिक सम्बन्धको निरन्तरताको पथ […] The post चाडपर्वपछिको परिदृश्य appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दूध अधिशेष र परिवर्तनशील डेरी परिदृश्य

नेपालको शान्त विगत अहिले निराशाजनक प्रवृत्तिविपरित छ । नागरिक विदेशमा अवसर खोजिरहेका छन् । यस परिवर्तनबीच, दुर्गम परिवार पनि एक पटक सन्तुष्ट थिए । आज, फ्रिज र वासिङ मेसिनजस्ता थप विलासिता चाहनाले नेपालको आर्थिक परिदृश्यलाई नयाँ आकार दिँदै जीवनशैली परिवर्तन गरेको छ । व्यवसाय, एक पटक नवीन, अब बिक्रीमा केन्द्रित छन् । दुग्ध क्षेत्रलाई प्रभाव […] The post दूध अधिशेष र परिवर्तनशील डेरी परिदृश्य appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बदलिँदो राजनीतिक परिदृश्य

गत पुस २६ गते माओवादी अध्यक्ष प्रचण्डलाई प्रचण्ड बहुमतद्वारा प्रधानमन्त्री पदका लागि विश्वासको मत दिलाउन कांग्रेस सांसद लाग्नुको परिणाम सकारात्मक हुन पनि सक्छ।...

यही सरकारको निरन्तरताको राष्ट्रिय परिदृश्य देख्दैछु : मुख्यमन्त्री राई

प्रदेश नंं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कुनै खास अवस्थाबाहेक वर्तमान गठबन्धन सरकारकै निरन्तरता हुने राष्ट्रिय परिदृश्य बन्दै गएको उल्लेख गरेका छन्  । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित चालु आर्थिक वर्ष २०७९÷०८० को प्रथम चौमासिक प्रगति समीक्षालाई सम्बोधन गर्दै उनले निर्वाचनपछि सरकार परिवर्तन हुनु स्वभाविक भएको उल्लेख गरे । ‘सरकार परिवर्तन नहोला भन्दिनँ तर यही गठबन्धनको सरकार बन्ने राष्ट्रिय परिदृश्य म देख्दैछु’ मुख्यमन्त्री राईले भने ।

निर्वाचनपछिका सम्भावित परिदृश्य

अबका साढे तीन महिना रोचकमात्र हुने छैनन्, यसले हाम्रो लोकतन्त्रको परिपक्वता पनि प्रदर्शन गर्नेछ।...

गठबन्धन नेपाली राज्यको अनिवार्य परिदृश्य हो : राजनीतिक विश्लेषक कृष्ण पोखरेल

स्थानीय तहको निर्वाचनमा सत्ता पक्षका पाँच दलले विभिन्न पालिकामा आपसमा तालमेल गरेका छन् । अर्कोतिर नेकपा एमालेले पनि केही पालिकामा साना दलसँग तालमेल गरेको छ ।गठबन्धनका बारेमा विभिन्न कोणबाट विभिन्न खालका टिप्पणी आइरहे पनि राजनीतिक विश्लेषक कृष्ण पोखरेल यसलाई नेपाली राज्यको अनिवार्य परिदृश्य मान्छन् । उनी गठबन्धनलाई स्वाभाविक रूपमा लिन्छन् । यद्यपि यसको नतिजा मिश्रित हुने उनको भनाइ छ ।स्थानीय तह निर्वाचन, जनताको भावना, गठबन्धनको औचित्य र धरातल लगायतका विषयमा केन्द्रित रहेर रातोपाटीले विश्लेषक पोखर

न्यायालयका दुर्लभ परिदृश्य

काठमाडौं, फागुन ३ । सोह्रौं शताब्दीको सुरुतिर बेलायतमा प्रधानन्यायाधीश थिए– लर्ड कोक। त्यसताका उनलाई किङ्स बेन्चको प्रधानन्यायाधीश भनिन्थ्यो। कोकलाई त्यतिबेला राजा जेम्स पाँचौंले एउटा मुद्दा आफूसँग सल्लाह नगरी अघि नबढाउन भनेका रहेछन्। जोन कोल्ट र गोल्भरविरुद्ध कोभेन्ट्री तथा लिचफिल्ड राज्यका चर्चका धर्मगुरु विसपसँग सम्बन्धित सो मुद्दामा राजाले प्रधानन्यायाधीश कोकसँग आफूलाई थाहा नदिईकन मुद्दाको कारबाही अघि […]

फिलिपिन्स राजनीतिको यो परिदृश्य

राष्ट्रपति रोड्रिगो डुटरेटकी जेठी छोरी सारा डुटरेट फिलिपिन्सको उपराष्ट्रपति पदको उम्मेदवार हुने भएकी छन् । उनले कुन पदमा उम्मेद्वारी दिन्छिन् भन्ने बहस एक महिनादेखि जारी रहँदा यो निर्णय सार्वजनिक भयो । उनी अर्को कार्यकालमा बाबुकै उत्तराधिकारी बन्ने धेरैको अनुमान थियो । डभासो शहरकी मेयर साराले ओपोनियन पोलमा राष्ट्रपतिको रुपमा सबैलाई पछि पारेकी थिइन् । यसअघि […]

गलवानपछि चीन–भारत सम्बन्धको परिदृश्य

एसिया आर्थिक विकास द्वन्दको थलो, हतियार भण्डारण र सामरिक गतिरोधको दंगलका रूपमा बढिरहेको छ । शक्ति केन्द्रहरूको सामरिक कसरत एसिया केन्द्रित रहेको छ । अफगानिस्तानमा भइरहेको पाश्विक प्रदर्शनमा पनि शक्ति केन्द्रहरूको व्यापक चलखेल देखिएको छ । एसियाको भविष्य, समृद्धि र शान्ति चीन र भारतको समधुरतामा निर्भर छ । तर, चीन र भारतबीच सामरिक टकराहट उदेगलाग्दो […] The post गलवानपछि चीन–भारत सम्बन्धको परिदृश्य appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

मौद्रिक नीति : यस्तो देखियो आर्थिक वर्ष २०७८/७९ को आर्थिक परिदृश्य

आगामी आर्थिक वर्ष कोभिड–१९ महामारीले संकुचित रहेको विश्व अर्थतन्त्रको पुनरुत्थानमा सुधार आउनुको साथै मुद्रास्फीति न्यून रहने अनुमान गरिएको छ । यद्यपि आर्थिक पुनरुत्थानको गति कोरोना विरुद्धको खोपमा पहुँच हुने र नहुने मुलुकहरूबीच भिन्न हुने देखिएको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको ‘आर्थिक वर्ष २०७८/७९ को आर्थिक परिदृश्य’ शीर्षकको विवरणमा सन् २०२१ मा विश्व अर्थतन्त्रको बिस्तार ६.० प्रतिशतले र सन् २०२२ मा ४.९ प्रतिशतले हुने प्रक्षेपण अन्तर्राष्ट्रिय म