एसिया आर्थिक विकास द्वन्दको थलो, हतियार भण्डारण र सामरिक गतिरोधको दंगलका रूपमा बढिरहेको छ । शक्ति केन्द्रहरूको सामरिक कसरत एसिया केन्द्रित रहेको छ । अफगानिस्तानमा भइरहेको पाश्विक प्रदर्शनमा पनि शक्ति केन्द्रहरूको व्यापक चलखेल देखिएको छ । एसियाको भविष्य, समृद्धि र शान्ति चीन र भारतको समधुरतामा निर्भर छ । तर, चीन र भारतबीच सामरिक टकराहट उदेगलाग्दो […]
The post गलवानपछि चीन–भारत सम्बन्धको परिदृश्य appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.