काठमाडौं, फागुन ३ । सोह्रौं शताब्दीको सुरुतिर बेलायतमा प्रधानन्यायाधीश थिए– लर्ड कोक। त्यसताका उनलाई किङ्स बेन्चको प्रधानन्यायाधीश भनिन्थ्यो। कोकलाई त्यतिबेला राजा जेम्स पाँचौंले एउटा मुद्दा आफूसँग सल्लाह नगरी अघि नबढाउन भनेका रहेछन्। जोन कोल्ट र गोल्भरविरुद्ध कोभेन्ट्री तथा लिचफिल्ड राज्यका चर्चका धर्मगुरु विसपसँग सम्बन्धित सो मुद्दामा राजाले प्रधानन्यायाधीश कोकसँग आफूलाई थाहा नदिईकन मुद्दाको कारबाही अघि […]