काठमाडौं । महिन्द्राले दुई ब्याट्री अप्सनमा एक्सयूभी ४०० सार्वजनिक गरेसँगै टाटा नेक्सन ईभीसँग यसको कडा प्रतिस्पर्धा हुने देखिएको छ । नेक्सनको तुलनामा एक्सयूभी ४०० साइज, रेन्ज र पर्फमेन्समा अलग देखिन्छ । भारतीय दुई ब्राण्ड बीच ईभी उत्पादन र विक्रीमा हुन लागेको प्रतिस्पर्धालाई धेरैले रोचक मानिरहेका छन् । पछिल्लो एक वर्ष दुवै भारतीय ब्राण्डको लागि निकै […]