काठमाडौं, २२ कात्तिक । भारतीय अटोमोवाइल कम्पनी टाटाले आफ्नो इलेक्ट्रीक प्यासेन्जर कारको उत्पादन ५० हजार यूनिट पुरा गरेको छ । कम्पनीले आफ्नो नेक्सन ईभी र टिगोर ईभीको उत्पादन मिलाएर ५० हजार यूनिट पुरा गरेको हो । कम्पनीले उत्पादन गरेको ईभीमा सबैभन्दा ठूलो हिस्सा नेक्सन ईभीको छ । टिगोर ईभी नेक्सनभन्दा पछि आएको र यो सेडान […]