नेक्सन ईभीको रेन्ज टेस्ट, काठमाडौंमा ३४७ किमीसम्मको रेन्ज

काठमाडौं । काठमाडौंमा ‘नेक्सन ईभी रेन्ज टेस्ट-२०२२’  आयोजना गरिएको छ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्सको सहआयोजनामा यो टेस्ट आयोजना गरिएको हो । नेक्सन ईभीले काठमाडौंका सडकमा ३४७ किमीसम्मको रेन्ज दिएको कम्पनीको दावी छ । कम्पनीका अनुसार ३४७ किमीसम्मको रेन्ज निकाल्न सफल काठमाडौंका सलिम श्रेष्ठ उक्त अभियानमा […]