जनकपुरधाम – सिरहामा सामाजिक सञ्जालमार्फत ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको सिरहा नगरपालिका–८ का ३४ वर्षीय दीपेन्द्र दास रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए। दासले सामाजिक सञ्जाल इमो, भाइवर, ह्वाट्सअप तथा मेसेन्जरबाट सम्पर्क गर्दै तपाईंलाई लक्की ड्रमार्फत चिठ्ठा परेको र त्यो रुपैयाँ लिन […]