अनलाइनबाट ठगी गरेको आरोपमा पास्टर पक्राउ

८ असोज, काठमाडौं । प्रहरीले अनलाइनबाट ५ लाख ठगी गरेको आरोपमा एकजना पास्टरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय पास्टर सुनील क्षेत्री रहेका छन् । उनले संखुवासभाका एकजना किशोरीलाई विदेशबाट तिम्रो नाममा कार्गो आएको र उक्त कार्गो लिन भन्सार शुल्क तिर्नु पर्ने भन्‍दै पोखरा र काँकडभिट्टाको खाता नम्बर दिएका थिए। ती किशोरीले कारकरभिट्टा र […]