अनलाइनबाट ठगी गर्ने गिरोहका २४ जना पक्राउ

जनकपुरधामः अवैधरुपमा विद्युतीय कारोबारमार्फत ठगी गर्दै आएको आरोपमा २४ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ। मधेश प्रदेशको राजधानी जनकपुरधाममा अवैधरुपमा विद्युतीय कारोबारमार्फत विभिन्न एप बनाएर नग्न तस्विर आदानप्रदान गरी सेवाग्राहीलाई ठगी गरेको एक समूहलाई जिल्ला प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएको हो। उक्त गिरोहले विभिन्न एपमार्फत पुरुष तथा महिलालाई नग्न तस्विर…