अनलाइनबाट ठगी गर्ने एक जना पक्राउ

सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गर्ने एक जना पक्राउ परेका छन् । सामाजिक सञ्जालबाट ठगी गर्दै आएका मोरङको रंगेली नगरपालिका- ६ का २० वर्षीय धिरेन कुमार मण्डललाई प्रहरीले पक्राउ गरेकोे हो ।प्रहरीका अनुसार मण्डलले लक्की ड्रमार्फत चिट्ठा परेको भन्दै विभिन्न व्यक्तिबाट दुई लाख एक हजार ठगी गरेका छन् । उनलाई प्रहरीले आइतबार पक्राउ गरी आज महानगरीय प्रहरी परिसर काठमाण्डौं पठाएको छ ।

सम्बन्धित सामग्री

दिल्ली बसेर नेपालमा अनलाइन ठगीधन्दा

अनलाइनबाट ठगी गर्ने गिरोहलाई पक्राउ गरेर सुदूरपश्चिम प्रदेश प्रहरीले आज सार्वजनिक गरेको छ । अपराधमा संलग्न नेपाल–भारतका नौ जनालाई प्रहरीले हिजो साँझ धनगढी उपमहानगरपालिका–५ तारानगरबाट पक्राउ गरेको थियो ।

अनलाइनबाट ठगी गरेको आरोपमा प्रहरीद्वारा ९ जना पक्राउ - NepaliPatra

धनगढी । अनलाइनबाट ठगी गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले उक्त अपराधमा संलग्न नेपाल, भारतका नौ जनालाई धनगढी उपमहानगरपालिका–५ तारा नगरबाट बुधबार साँझ पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनगढी, प्रदेश प्रहरी कार्यालयको आरआइटी टोली र प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको प्रहरीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका […]

अनलाइनबाट ठगी गर्ने गिरोहका २४ जना पक्राउ

जनकपुरधामः अवैधरुपमा विद्युतीय कारोबारमार्फत ठगी गर्दै आएको आरोपमा २४ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ। मधेश प्रदेशको राजधानी जनकपुरधाममा अवैधरुपमा विद्युतीय कारोबारमार्फत विभिन्न एप बनाएर नग्न तस्विर आदानप्रदान गरी सेवाग्राहीलाई ठगी गरेको एक समूहलाई जिल्ला प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएको हो। उक्त गिरोहले विभिन्न एपमार्फत पुरुष तथा महिलालाई नग्न तस्विर…

धनुषामा अनलाइनबाट ठगी धन्दा चलाउने गिरोहका ९ युवतीसहित २३ जना पक्राउ

जनकपुरधाम । अनलाइनबाट ठगी धन्दा चलाउने गिरोहलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जनकपुरधामको पीडारी चोकस्थित बर्गर हाउस छेउमै फ्लाइट भाडामा लिएर अनलाइन ठगी धन्दा चलाउने २३ जना पक्राउ परेका हुन् । ठगी धन्दा चलाउने कोठमामै प्रहरीले छापा मारेर १४ युवक र ९ युवतीलाई पक्राउ गरेको हो । पक्राउ परेका यूवा–युवतीहरु २० देखि ३० वर्ष […]

अनलाइनबाट ठगी गर्ने नौ चिनियासहित १९ पक्राउ

अनलाइनबाट ठगी गर्ने चिनियाँ नागरिकसहितका समूहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पत्रकार सम्मेलन गरी अनलाइनबाट ठगी गर्ने नौ चिनियाँ नागरिकसहित १९ जनालाई पक्राउपछि सार्वजनिक गरेको हो ।

अनलाइनबाट ठगी गरेको १९ लाख ६० हजार रुपैयाँसहित एक जना पक्राउ

काठमाण्डाै – अनलाइन माध्यमबाट ठगी गरेको अभियोगमा काठमाण्डाै नेपालटार बस्ने रुकुमका २३ वर्षीय विकास गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।गुरुङलाई अनलाइनमार्फत ठगी गरेको १९ लाख ६० हजार रुपैयाँसहित आज साेमवार पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ । उनले वाट्सएप प्रयोगकर्ताहरूको मोबाइलमा सम्पर्क गरी चिट्ठा परेको, विदेशबाट सामान आएको र सामान लिन तथा चिट्ठामा दाबी भुक्तानी लिन कर तिर्नुपर्ने भन्दै बैंक खातामा रकम जम्मा गर्न लगाएका थिए ।ठगीको उजुरी र सूचनाको आधारमा महानगरीय अपराध महाश...

अनलाइनबाट ठगी गर्ने एक जना सिरहाबाट पक्राउ

जनकपुरधाम – सिरहामा सामाजिक सञ्जालमार्फत ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको सिरहा नगरपालिका–८ का ३४ वर्षीय दीपेन्द्र दास रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए। दासले सामाजिक सञ्जाल इमो, भाइवर, ह्वाट्सअप तथा मेसेन्जरबाट सम्पर्क गर्दै तपाईंलाई लक्की ड्रमार्फत चिठ्ठा परेको र त्यो रुपैयाँ लिन […]

अनलाइनबाट ठगी गरेको आरोपमा पास्टर पक्राउ

८ असोज, काठमाडौं । प्रहरीले अनलाइनबाट ५ लाख ठगी गरेको आरोपमा एकजना पास्टरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय पास्टर सुनील क्षेत्री रहेका छन् । उनले संखुवासभाका एकजना किशोरीलाई विदेशबाट तिम्रो नाममा कार्गो आएको र उक्त कार्गो लिन भन्सार शुल्क तिर्नु पर्ने भन्‍दै पोखरा र काँकडभिट्टाको खाता नम्बर दिएका थिए। ती किशोरीले कारकरभिट्टा र […]

अनलाइनबाट ठगी गर्ने नौ चिनियाँसहित १९ जना पक्राउ

अनलाइनबाट ठगी गर्ने चिनियाँ नागरिकसहितका समूहलाई प्रहरीले पक्राउ गरेको छ।

अनलाइनबाट ठगी गर्ने दुई विदेशी नागरिकलाई पक्राउ :: Pahilopost.com

काठमाडौँ: प्रहरीले पिरामिड आकारको अनलाइन ठगी गर्ने दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले ३२ वर्षीय वंगलादेशी नागरिक राहत हसन र भारतीय नागरिक तरमेस शर्मालाई पक्राउ गरेको हो। उनीहरूले पाँच महिनादेखि नेपालमा आइ अनलाइन व्यापारको नाममा ठगी गर्ने गरेको परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले