अनलाइनबाट ठगी गरेको आरोपमा प्रहरीद्वारा ९ जना पक्राउ - NepaliPatra

धनगढी । अनलाइनबाट ठगी गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले उक्त अपराधमा संलग्न नेपाल, भारतका नौ जनालाई धनगढी उपमहानगरपालिका–५ तारा नगरबाट बुधबार साँझ पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनगढी, प्रदेश प्रहरी कार्यालयको आरआइटी टोली र प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको प्रहरीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका […]