धनुषामा अनलाइनबाट ठगी धन्दा चलाउने गिरोहका ९ युवतीसहित २३ जना पक्राउ

जनकपुरधाम । अनलाइनबाट ठगी धन्दा चलाउने गिरोहलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जनकपुरधामको पीडारी चोकस्थित बर्गर हाउस छेउमै फ्लाइट भाडामा लिएर अनलाइन ठगी धन्दा चलाउने २३ जना पक्राउ परेका हुन् । ठगी धन्दा चलाउने कोठमामै प्रहरीले छापा मारेर १४ युवक र ९ युवतीलाई पक्राउ गरेको हो । पक्राउ परेका यूवा–युवतीहरु २० देखि ३० वर्ष […]