कर्मचारीलाई कात्तिक ३० गतेदेखि मतदानस्थल पठाइने

काठमाडौँ,२८ कार्तिक । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा खटिएका कर्मचारीलाई कात्तिक ३० गतेदेखि मतदानस्थल पठाइने भएको छ । जिल्लामा निर्वाचनका लागि छनोट भएका मतदान अधिकृतसहितका कर्मचारीलाई कात्तिक ३० देखि निर्वाचन सामग्री सहित सुरक्षाकर्मीको साथमा मतदान केन्द्रतर्फ पठाउन लागिएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए । उनको अनुसार निर्वाचनका लागि जिल्लामा रहेका […]

सम्बन्धित सामग्री

कर्मचारीलाई कात्तिक ३० गतेदेखि मतदानस्थल पठाइने

काठमाडौँ । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा खटिएका कर्मचारीलाई कात्तिक ३० गतेदेखि मतदानस्थल पठाइने भएको छ । जिल्लामा निर्वाचनका लागि छनोट भएका मतदान अधिकृतसहितका कर्मचारीलाई कात्तिक ३० देखि निर्वाचन सामग्री सहित सुरक्षाकर्मीको साथमा मतदान केन्द्रतर्फ पठाउन लागिएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए ।

कात्तिक ३० गतेदेखि कर्मचारीलाई मतदानस्थल पठाइने

त्रिशूली– मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा खटिएका कर्मचारीलाई कात्तिक ३० गतेदेखि मतदानस्थल पठाइने भएको छ । जिल्लामा निर्वाचनका लागि छनोट भएका मतदान अधिकृतसहितका कर्मचारीलाई कात्तिक ३० देखि निर्वाचन सामग्री सहित सुरक्षाकर्मीको साथमा मतदान केन्द्रतर्फ पठाउन लागिएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए । उनको अनुसार निर्वाचनका लागि जिल्लामा रहेका एकसय ३२ […]

निर्वाचनमा खटिने कर्मचारीलाई कात्तिक ३० गतेदेखि मतदानस्थल पठाइने

चुनावका लागी खटाइने कर्मचारीको यसअघि नै छनोट गरेर तालिम प्रदान गरिसकेको छ। मतपत्र सहित २८ प्रकारका निर्वाचन सामग्री तयारी अवस्थामा राखिएको निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिए।...

मतदान केन्द्रमा सियोदेखि सुत्लीसम्म

अहिले जिल्ला निर्वाचन कार्यालयले मतदानस्थल पठाउने सामग्री तयार गर्दैछ। कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूले सबै मतदानस्थलमा पठाइने सामग्री यकिन गरी प्याक गर्ने काम भइरहेको बताए। ‘सबैजसो सामान आइपुगेको छ,’ उनले भने, ‘अब धमाधम पठाइँदैछ।’...

दलहरुले प्रस्ताव गरेका मध्ये ताप्लेजुङमा एक मात्र मतदानस्थल परिवर्तनको संकेत

ताप्लेजुङका ९ मध्ये ८ पालिकामा साविक कायम रहेका मतदान स्थल र केन्द्र थपघटका लागि दलहरुले गरेको प्रस्तावमध्ये फुङ्लिङ नगरपालिकाको एउटा मतदान स्थल मात्र परिवर्तन हुन सक्ने गरी निर्वाचन आयोगमा सिफारिस पठाइने भएको छ।