तीन वर्षभन्दा बढी काठमाडौं उपत्यकामा रहेका कर्मचारीलाई बाहिर पठाउन सिफारिस

सरुवा व्यवस्थापन कार्यदलले निरन्तर तीन वर्ष वा सोभन्दा बढी अवधि काठमाडौं उपत्यकाभित्र कार्यरत कर्मचारीलाई कार्यावधिको ज्येष्ठताका आधारमा उपत्यकाबाहिर सरुवा गर्न सरकारलाई सिफारिस गरेको छ । शक्ति र पहुँचका आधारमा लामो समयदेखि सिंहदरबार...

सम्बन्धित सामग्री

सुकुमबासी समस्या समाधानको प्रयास निष्कर्षमा पुर्‍याउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक महत्वका विषयमा केन्द्रित हुँदै समस्या समाधानका निम्ति ठोस पहल गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । तिनकुनेमा अधिग्रहण गरिएको जग्गामा देखिएको मुआब्जा समस्या समाधान र काठमाडौं उपत्यकामा...

सरकारी निकायले कम्तीमा १ महिनामा प्रगति विवरण पठाउनुपर्छ : मन्त्री यादव

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले मन्त्रालय वा कर्मचारीले मात्रै नभएर जनताले अनुभूत गर्ने गरी विकास गर्न आफू लाग्ने बताएकी छन् । मन्त्रालयमा सोमवार पत्रकारसँग कुराकानी गर्दै मन्त्री यादवले विकासको आकांक्षा पूरा नहुँदा नागरिक आक्रोशित हुनु स्वाभाविक भएको बताइन् । उनले सबै कर्मचारीलाई काठमाडौं केन्द्रित नभएर कार्यक्षेत्रमा जान र समय समयमा योजनामा भएका प्रगतिबारे जानकारी गराउन भनिएको बताइन् । काठमाडौं उपत्यकामा १५/१५ दिन र उपत्यका बाहिरका आयोजनामा कम्तीमा १ महिनामा प्रगति विवरण पठाउन भनिएको छ । उनले ...

निषेधाज्ञा शुरु भएपछि उपत्यकाबाट बढी भाडा असुल्ने ३३ जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा शुरु भएपछि बढी भाडा असुल्ने सार्वजनिक सवारीका धनी र टिकट काउन्टरका ३३ जना कर्मचारीलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । स्थानीय प्रशासनले उपत्यकामा वैशाख १६ बाट निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा जारी भएपछि गाउँ फर्किन चाहने यात्रुसँग गौशाला, कोटेश्वर, नयाँ बसपार्क र कलंकीस्थित टिकट काउन्टरका कर्मचारीले सरकारले तोकेभन्दा धेरै मूल्य लिएर यात्रु लैजाने गरेका थिए ।ट्राफिक प्रहरी महाशाखाले सादा पोसाकमा प्रहरी परिचालन गरेर भाडा रकमबारे अनुसन्धान गरेको महा

निषेधाज्ञामा सम्बन्धित सञ्चारगृहकै परिचयपत्र बोकेर हिँड्न पाइने

बिहीबारदेखि काठमाडौं उपत्यकामा लागू निषेधाज्ञा सञ्चार प्रतिष्ठानबाट जारी परिचयपत्रका आधारमा समेत सञ्चारकर्मी र कर्मचारीलाई आवतजावत गर्न दिइने भएको छ ।

आज २३ औं स्वास्थ्य सेवा दिवस

प्रभावतफेरिमा सहभागी हुन मन्त्रालयले मन्त्रालय, विभाग, काठमाडौं उपत्यकामा रहेका केन्द्रीय अस्पताल र मन्त्रालयका निकायमा कार्यरत कर्मचारीलाई अनुरोध गरेको छ।

बैंकिङ सेवा सुरु, सीमित शाखाहरुमात्रै खुले

५ भदौं, काठमाडौं । काठमाडौं उपत्यकामा बैंकका शाखा कार्यालयहरु खुला हुने भएका छन् । गृह मन्त्रालयले बैंकका कर्मचारीलाई बैंकको परिचय पत्रकै आधारमा कार्यालय आउन जान दिनू भन्ने परिपत्र गरेपछि शुक्रबार बैंकहरुले शाखा कार्यालयहरु खोलेका हुन् …

यसरी खटाइँदै कर्मचारी - News of Nepal

नेपाल समाचारपत्र काठमाडौं सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कर्मचारीहरुलाई नागरिकको सेवाप्रवाहमा तत्काल खटिन निर्देशन दिएको छ। चुनाव भई स्थानीय प्रतिनिधि चुनिएको ठाउँमा कर्मचारीलाई सेवाप्रवाहमा खटिन निर्देशन दिइएको मन्त्रालयले बताएको छ। गत जेठ ३१ गते ३४ जिल्लामा स्थानीय तहको निर्वाचन भई भरतपुर महानगरपालिकाबाहेक सबै स्थानको मतपरिणाम आइसकेको छ। अबको १५ दिनभित्र काठमाडौं उपत्यकामा र साउन पहिलो …