चीनको वुहानस्थित एक कम्पनीका मालिकले उनका कर्मचारीलाई काम छाड्नुअघि तिनका मोबाइलको ब्याट्रीको स्क्रिनसट पठाउन माग गरेको कुरा सार्वजनिक भएको छ । निर्णय बाहिरिएपछि यो विषय चिनियाँ अनलाईन प्रयोगकर्ताहरुमाझ आलोचना विषय बनेको थियो । कामको समयमा श्रमिकले मोबाइल चलाउने गरेको कारणले कम्पनीको प्रदर्शन खस्किँदै गएको निष्कर्षसहित ती मालिकले मोबाइल ब्याट्रीको स्क्रिनसट मागेको बताइएको छ । हाकिमको यस्तो मागले क्रुद्ध भएका एक जना कर्मचारीले ‘मोबाइलको ब्याट्रीको स्क्रिनसट मागेको’ म्याजेसकै स्क्