नेपाली सेनाको प्रवक्तामा सहायक रथी कृष्ण प्रसाद भण्डारी

काठमाडौं। नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी कृष्ण प्रसाद भण्डारीलाई दिइएको छ। उनले बुधबारबाट औपचारिकरुपमा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन्। भण्डारीअघि नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिल्वाल रहेका थिए।

सम्बन्धित सामग्री

नेपाली सेनाका सहायक रथी अधिकारीको म्याद थपप्रति सांसद पन्तको आपत्ति

काठमाडौँ : नेकपा (एमाले)का सांसद रघुजी पन्तले नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीको म्याथ थप गरिएकोप्रति आपत्ति जनाएका छन्।आइतवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पन्तले नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीको दोस्रोपटक म्याद थप गरिएकोप्रति आपत्ति जनाएका हुन्। अधिकारी माओवादी जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएका हुन्।उनले नेपाली सेनामा कुनै एक अधिकृतको दोस्रोपटक म्याद थप भएको यो पहिलो घटना भएको भन्दै यस विषयमा रक्षामन्त्रीको जवाफ माग गर

सैनिक मर्यादामा रही काम गर्न सहायक रथी थापाले दिए निर्देशन

नेपालगञ्ज- श्री नम्बर ४ बाहिनी अड्डा, राँझाका बाहिनीपति एवं सहायक रथी प्रकाश थापाले नेपाली सेनाको छविलाई उच्च राख्दै सैनिक मर्यादामा रही प्राप्त जिम्मेवारीलाई उत्कृष्ट ढंगबाट कार्य सम्पादन गर्न तालिमे सिपाहीहरूलाई निर्देशन दिएका छन्। बज्रदल गणमा सञ्चालित सि.सं. ३ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज समारोहमा बोल्दै सहायक रथी थापाले भने, ‘राष्ट्रको मेरुदण्ड सेना हो भने […]

नेपाली सेनाको प्रवक्तामा सहायक रथी कृष्ण भण्डारी

काठमाडौं : नेपाली सेनाको प्रवक्तामा सहायक रथी कृष्णप्रसाद भण्डारीले जिम्मेवारी पाएका छन्।सहायक रथी नारायण सिलवाल भण्डारीलाई प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गरेका हुन्। उनले आजबाट प्रवक्ताको जिम्मेवारी सम्हालेका छन्।

सैनिक प्रवक्ताको जिम्मेवारी सहायक रथी नारायण सिलवाललाई

नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त भएका छन् ।  बिहीवारदेखि औपचारिक रूपमा सहायक रथी सिलवालले कार्यभार सम्हालेका छन् ।  निवर्तमान प्रवक्ता सन्तोषबल्लभ कोइरालाको केही दिनअघि शान्ति कार्य निर्देशनालयमा सरुवा भएपछि सिलवालले प्रवक्ताको जिम्मेवारी पाएका हुन् ।  उनी यसअघि बालाजुस्थित १ नम्बर बाहिनीपतिका रूपमा कार्यरत थिए ।

नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त

काठमाडौँ – नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी बिहीबारदेखि सहायक रथी नारायण सिलवालले पाएका छन् । सैनिक मुख्यालय जंगी अड्डाले मन्त्रिपरिषदको पुस १ गतेको निर्णयअनुसार सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशकमा सरुवा भएका सहायक रथी नारायण सिलवाललाई बिहीबारदेखि औपचारिक जिम्मेवारी दिइएको जनाएको हो। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक नै सेनाको प्रवक्ता रहने व्यवस्था छ। बुधबारसम्म सेनाको […]

सेनाका ७ उपरथी, ३९ सहायक रथी र ४६ महासेनानीको सरुवा तथा पदस्थापन

काठमाडौँ– नेपाली सेनाका ७ उपरथी, ३९ सहायक रथी र ४६ महासेनानीको सरुवा तथा पदस्थापन गरिएको छ । सैनिक मुख्यालय जंगी अड्डाले ८ पुसबाट लागू हुनेगरी बढुवा भएका दुई उपरथी, सात सहायक रथी र सात महासेनानीको पदस्थापन गरेको छ । यस्तै पाँच उपरथी, ३२ सहायक रथी र ३९ जना महासेनानीको सरुवा गरिएको सेनाले जनाएको छ। उपरथीमा […]

कोरोनाले नेपाली सेनाका सहायक रथी केसीको निधन

काठमाडौं / नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन भएको छ । कोरोना भाइरसको संक्रमण भएपछि छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेका केसीको बिहीबार निधन भएको हाे । केसी सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति थिए। एक महिनादेखि अस्पतालमा रहेका उनलाई केही भन्टिलेटरमा समेत राखिएको थियो । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने केसी नेपाली सेनाका उच्च... The post कोरोनाले नेपाली सेनाका सहायक रथी केसीको निधन appeared first on Purbeli News.

नेपाली सेनाका सहायक रथी केसीको कोरोनाका कारण निधन

काठमाडौं। नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ। काठमाडौंको छाउनस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचारत उनको आज बिहान मृत्यु भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले जनाए। उनी लगनखेलस्थित नेपाली सेनाको १३ नम्बर बाहिनीका बाहिनीपति थिए।

नेपाली सेनाका सहायक रथी दिनेश केसीको निधन

काठमाडौँ । नेपाली सेनाका सहायक रथी दिनेश केसीको कोरोना संक्रमणका कारण निधन भएको छ । कोरोना सङ्क्रमण भई एक साता अघिदेखि सैनिक अस्पताल छाउनीमा उपचाररत केसीको बिहीबार बिहान निधन भएको नेपाली सेनाले जनाएको छ । केसी १३ नं बाहिनी जावलाखेलका बाहिनीपति थिए । केसीको निधनबारे नेपाली सेनाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै […]

सहायक रथी केसीको कोरोना संक्रमणबाट निधन

काठमाडौं : नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोरोना संक्रमणका कारण निधन भएको छ। सैनिक अस्पताल छाउनीमा उपचाररत उनको बिहीबार बिहान निधन भएको हो। सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति रहेका केसीको करिब एक महिनाअघिदेखि उपचाररत थिए। केसी कोरोनबाट ज्यान गुमाउने नेपाली सेनाका उच्च अधिकारी हुन्। केसीको निधनमा पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले एक इमान्दार र विशिष्ठ सैनिक अधिकृत गुमाउनु परेकोमा दुःख व्यक्त गरेका छन्। काठमाडौं न्यूरोडका स्थायी बासिन्दा केसीका श्र