नेपाली सेनाको प्रवक्तामा सहायक रथी कृष्ण भण्डारी

काठमाडौं : नेपाली सेनाको प्रवक्तामा सहायक रथी कृष्णप्रसाद भण्डारीले जिम्मेवारी पाएका छन्।सहायक रथी नारायण सिलवाल भण्डारीलाई प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गरेका हुन्। उनले आजबाट प्रवक्ताको जिम्मेवारी सम्हालेका छन्। 

सम्बन्धित सामग्री

देश र जनताको निस्वार्थ सेवामा नेपाली सेना

नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी मनोज बैदवारले मुलुकलाई आवश्यक परेको बखत आफ्नो ज्यानको समेत प्रवाह नगरी देश र जनताको निस्वार्थ सेवा गर्न नेपाली सेना कहिल्यै पछि नपर्ने बताउनुभएको ।

नेपाली सेनाको २६०औं स्थापना दिवसमा सहभागी हुन भारतीय सेनाध्यक्षलाई निम्तो

२९ माघ, काठमाडौं । नेपाली सेना स्थापनाको २६० औं वार्षिकोत्सवमा हुन लागेको कार्यक्रमका सहभागी हुन नेपालले भारतीय सेनाध्यक्ष मनोज पाण्डेलाई निम्तो दिएको छ । सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले शिवरात्रीका बेला हुने नेपाली सेनाको स्थापना दिवसमा सहभागी हुन पाण्डेलाई निमन्त्रण पठाइएको अनलाइनखबरलाई बताए । उनले भने, ‘उहाँसहित मानार्थ महारथीको पदवि पाउनु भएका पूर्वसेना प्रमुखहरुलाई […]

चुनावी सुरक्षाका लागि नेपाली सेना परिचालन

काठमाण्डाै - आउँदो मङ्सिर  ४  गते  हुने  प्रतिनिधि  तथा  प्रदेश सभा सदस्य चुनावको सुरक्षाका लागि नेपाली सेना परिचालन भएका छन् । सरकारको सिफारिसमा नेपाली सेनाका परमाधिपतिसमेत  रहेकी  राष्ट्रपति  विद्यादेवी  भण्डारीले चुनावी सुरक्षाका लागि सेना परिचालन गर्न स्वीकृति दिएसँगै सेना परिचालन गरिएको हो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार तोकिएको ठाउँमा पुगेर सुरक्षा तयारी सुरु भएको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले चुनावको सुरक्षा...

सुरु भयो नेपाल र अमेरिकी सेनाको संयुक्त अभ्यास

काठमाडौं : नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त तालिम सुरु भएको छ।   छाउनीस्थित सिंह महावीर योजना तथा समन्वय महाशाखामा विशेष फौज बाहिनीका बाहिनीपति सहायक रथी भुवन खत्रीले  आइतबार तालिमको शुभारम्भ गरे। सेनाको रेञ्जर फौज र अमेरिकी सेनाको स्पेशल फौजबीच नियमित प्रक्रिया र अभ्यासका रूपमा ‘ब्यालेन्स नेल’ अभ्यास हुने गरेको छ। अमेरिकी सेना र नेपाली सेनाबीच यस्तो संयुक्त अभ्यास सन् २००३ अगस्टबाट हुँदै आएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए।&nb

प्रि–डिप्लोमा कोर्सका विद्यार्थीको बिदाइ

नेपाली सेनाको कल्याणकारी योजनाअन्तर्गत सैनिक कल्याणकारी कोषद्वारा स्थापित नेपाली सेना कृषि विज्ञान संस्थानले एक वर्ष आठ महिना अध्ययन गरेका ४० जना विद्यार्थीलाई बिदाइ गरेको छ । जिल्लाको बेंसीशहर नगरपालिका २ बगालेगाउँमा रहेको नेपाली सेना कृषि विज्ञान संस्थानले प्रि–डिप्लोमा कोर्सका पहिलो सत्रका विद्यार्थीलाई बिदाइ गरेको हो । विद्यार्थीलाई नेपाली सेना कल्याणकारी योजना निर्देशनालयका निर्देशक सहायक रथी विजय थापा र गण्डकी प्रदेश सीटीईभीटीका निर्देशक प्रमोदभक्त आचार्यले शैक्षिक प्रमाणपत्र प्

सेनालाई पाँच थान ट्रक सहयोग

काठमाडौं : नेपाली सेनालाई सहयोगस्वरूप भारतीय सेनाले पाँच वटा वर्कशप ट्रक उपलब्ध गराएको छ।सैनिक मुख्यालय जंगीअड्डामा बिहीबार आयोजित कार्यक्रममा नेपाली सेना हतियार तथा नियन्त्रित उपकरण व्यवस्था निर्देशनालयका निमित्त निर्देशक सहायक रथी कृष्णदेव भट्टलाई नेपालस्थित भारतीय दूतावासका सैनिक सहचारी कर्णेल अमित शर्माले ट्रक हस्तान्तरण गरेका हुन्।नेपाल–भारत द्विपक्षीय परामर्श समूहको २०७५ मंसिरमा काठमाडौँमा सम्पन्न १३औँ बैठकमा भएको सहमतिअनुरूप ती साधन हस्तान्तरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्दे

सेनालाई पाँच थान ट्रक सहयोग

नेपाली सेनालाई सहयोगस्वरूप भारतीय सेनाले पाँच वटा वर्कशप ट्रक उपलब्ध गराएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा नेपाली सेना हतियार तथा नियन्त्रित उपकरण व्यवस्था निर्देशनालयका निमित्त निर्देशक सहायक रथी कृष्णदेव भट्टलाई यहाँस्थित भारतीय दूतावासका सैनिक सहचारी कर्णेल अमित शर्माले ती ट्रक हस्तान्तरण गरेका हुन् ।नेपाल–भारत द्विपक्षीय परामर्श समूहको विसं २०७५ मङ्सिरमा काठमाडौँमा सम्पन्न १३ औँ बैठकमा भएको सहमतिअनुरुप ती साधन हस्तान्तरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशन

नेपाली सेनाको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौं : नेपाली सेना र सञ्चार जगतबीचको आपसी समझदारीलाई अभिवृद्धि गर्दै आपसी पेशागत सम्बन्धलाई सकारात्मक एवं प्रभावकारी बनाउने उद्देश्यले सेनाको पाँचदिने अभिमुखिकरण तालिम सुरु भएको छ।आइतबार जंगी अड्डामा आयोजित शुभारम्भ कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका २६ जना रक्षा संवाददाताहरूलाई सहभागी छन्।सैनिक प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले कार्यक्रमको शुभारम्भ गर्दै आफ्नो अमूल्य समय दिई सहभागी भएका रक्षा संवाददाताहरुलाई धन्यवाद प्रकट गरे। उनले नेपाली सेना सेना र सञ्चार माध्यमबीचको आपसी सहकार्य तथ

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम अभ्यास शुभारम्भ

नेपाली सेना र अमेरिकी सेनाको संयुक्त तालिम अभ्यास “एक्स-टेक नेल २२”  को शुभारम्भ भएको छ । छाउनीस्थित रेञ्जर गणमा सोमबार आयोजित एक समारोहका बीच संयुक्त तालिम अभ्यासकफ शुभारम्भ गरिएको हो । नेपाली सेनाको विशेष फौज बाहिनीका बाहिनीपति सहायक रथी ध्रुव प्रकाश शाहको उपस्थितिमा  शुभारम्भ भएको उक्त कार्यक्रममा अमेरिकी राजदूतावासको प्यासिफिक अगमेन्टेसन टिम, तथा ओडीसीलगायतको  उपस्थिति रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाको खोज तथा उद्धार कार्यमा

कोरोना संक्रमण भएका जर्नेल केसीको मृत्यु

काठमाडौंः कोरोना संक्रमण भएका नेपाली सेना सहायक रथी ( जर्नेल) को मृत्यु भएको छ। १३ नम्वर बाहिनी जावलाखेलमा कार्यरत जर्नेल दिनेश केसीको उपचारको क्रमममा आज बिहान मृत्यु भएको नेपाली सेनाले जानकारी दिएको छ। संक्रमणदेखिए स्वास्थ्यमा समस्या आएपछि दुई साता अघि केसीलाई उपचारको लागि छाउनीस्थित नेपाली सेनाको अस्पतालमा भर्ना गरिएको थियो।