सहायक रथी केसीको कोरोना संक्रमणबाट निधन

काठमाडौं : नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोरोना संक्रमणका कारण निधन भएको छ। सैनिक अस्पताल छाउनीमा उपचाररत उनको बिहीबार बिहान निधन भएको हो। सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति रहेका केसीको करिब एक महिनाअघिदेखि उपचाररत थिए। केसी कोरोनबाट ज्यान गुमाउने नेपाली सेनाका उच्च अधिकारी हुन्। केसीको निधनमा पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले एक इमान्दार र विशिष्ठ सैनिक अधिकृत गुमाउनु परेकोमा दुःख व्यक्त गरेका छन्। काठमाडौं न्यूरोडका स्थायी बासिन्दा केसीका श्र

सम्बन्धित सामग्री

कोरोना भाइरस संक्रमणबाट नेपाली सेनाका सहायक रथी केसीको निधन : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोरोनाभाइरस संक्रमणका कारण निधन भएको छ । छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा केसीको बिहीबार -

कोरोनाले नेपाली सेनाका सहायक रथी केसीको निधन

काठमाडौं / नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन भएको छ । कोरोना भाइरसको संक्रमण भएपछि छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेका केसीको बिहीबार निधन भएको हाे । केसी सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति थिए। एक महिनादेखि अस्पतालमा रहेका उनलाई केही भन्टिलेटरमा समेत राखिएको थियो । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने केसी नेपाली सेनाका उच्च... The post कोरोनाले नेपाली सेनाका सहायक रथी केसीको निधन appeared first on Purbeli News.

कोरोना संक्रमणबाट सेनाका जर्नेलको निधन

केसीकाे वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारक क्रममा बिहीबार बिहान निधन भएको सैनिक सहायक रथी प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए।

नेपाली सेनाका सहायक रथी केसीको कोरोनाका कारण निधन

काठमाडौं। नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ। काठमाडौंको छाउनस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचारत उनको आज बिहान मृत्यु भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले जनाए। उनी लगनखेलस्थित नेपाली सेनाको १३ नम्बर बाहिनीका बाहिनीपति थिए।

नेपाली सेनाका सहायक रथी दिनेश केसीको निधन

काठमाडौँ । नेपाली सेनाका सहायक रथी दिनेश केसीको कोरोना संक्रमणका कारण निधन भएको छ । कोरोना सङ्क्रमण भई एक साता अघिदेखि सैनिक अस्पताल छाउनीमा उपचाररत केसीको बिहीबार बिहान निधन भएको नेपाली सेनाले जनाएको छ । केसी १३ नं बाहिनी जावलाखेलका बाहिनीपति थिए । केसीको निधनबारे नेपाली सेनाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै […]

कोरोना संक्रमणको कारण सेनाका सहायक रथी केसीको निधन

काठमाडौँ । कोरोनाभाइरसको संक्रमणका कारण नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन भएको छ । केसीको बिहीबार बिहान वीरेन्द्र सैनिक अस्पतालमा उनको निधन भएको हो ।

कोरोनाका कारण सेनाका सहायक रथीको निधन

काठमाडौ । कोरोना संक्रमणका कारण नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन  भएको छ । सैनिक अस्पताल छाउनीमा उपचाररत उनको आज बिहान निधन भएको हो । सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार केही दिनदेखि उनको उपचार चलिरहेको थियो । उनी सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति रहेका थिए  ।

पूर्वप्रधानसेनापति अर्जुन नरसिंह राणाको निधन

काठमाडाैं : पूर्वप्रधानसेनापति महारथी अर्जुनरसिंह राणाको ९१ वर्षको उमेरमा आज(आइतबार) बेलुका निधन भएको छ।  सैन्य अस्पताल छाउनीमा उनको निधन भएको हो। सैनिक जनसम्पर्क निर्देशनालय प्रमुख सहायक रथी सन्तोषबल्लभ पौडेलका अनुसार उनलाई निमोनिया थियो। साथै उनमा कोरोना संक्रमण पनि भएको थियो।  उनी २०४० देखि २०४४ सालसम्म प्रधानसेनापति भएका थिए। दिवंगत राणाको भोलि(सोमबार) पशुपति आर्यघाटको विद्युतीय शवदाहगृहमा सैनिक सम्मानका साथ अन्त्येष्टि गरिने पाैडेलले बताए। एक मात्र छोरा अरुणको ...