नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त

काठमाडौँ – नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी बिहीबारदेखि सहायक रथी नारायण सिलवालले पाएका छन् । सैनिक मुख्यालय जंगी अड्डाले मन्त्रिपरिषदको पुस १ गतेको निर्णयअनुसार सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशकमा सरुवा भएका सहायक रथी नारायण सिलवाललाई बिहीबारदेखि औपचारिक जिम्मेवारी दिइएको जनाएको हो। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक नै सेनाको प्रवक्ता रहने व्यवस्था छ। बुधबारसम्म सेनाको […]