धवलागिरी बेसक्याम्पमा हेलिकप्टरसहित मानव अवशेष फेला

काठमाडौं । धवलागिरी हिमाल बेसक्याम्प क्षेत्रमा २ वटा मानव अवशेष फेला परेको छ । नेपाली सेनाको सफा हिमाल अभियान टोलीले बुधबार धवलागिरी बेसक्याम्पदेखि २०० मिटर दक्षिणतर्फ माउन्टेन इक्युपमेन्टसहितका २ वटा मानव अवशेष फेला पारेको हो ।टोलीले धवलागिरीकै इटाली बेस क्याम्पमा ९ एन एसीआर लेखिएको हेलिकप्टरको अवशेष समेत फेला पारेको छ । सेनाको टोलीले मृतकहरुको पहिचान नखुलेकोले थप छानविन भैरहेको जनाएको छ । फेला परेको हेलिकप्टरको अवशेष भने एयर डाइनेष्टीको रहेको जनाइएको छ ।उक्त हेलिकप्टर सन् २००६ मा दुर्घटनामा पर

सम्बन्धित सामग्री

धवलागिरीमा आरोही आउन थाले

म्याग्दीमा रहेको धवलागिरी हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन् । संसारको सातौँ (आठ हजार एक सय ६७ मिटर) अग्लो धवलागिरी हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । यो हिमाल म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा पर्छ । विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रर्दशक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेका हुन् । शरद्कालीन याममा आठ के …

धवलागिरी आधारशिविरः हिमपहिरोमा कोरियन र नेपाली बेपत्ता

धवलागिरी आधारशिविर पदयात्रामा गएका एकजना कोरियन पर्यटक र उनका नेपाली सहयोगी हिमपहिरोमा परेर बेपत्ता भएका छन्। म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा पर्ने आधारशिविरमा आएको हिमपहिरोमा परेर कोरियन र नेपाली नागरिक गरि दुइजना बेपत्ता भएका हुन्। तीनदिन अघि नै हिम...

धवलागिरी पदयात्राका धेरै पर्यटकसँग सम्पर्कै छैन

विभिन्न हिमाली क्षेत्रको पदयात्रामा गएका विदेशी पर्यटक र उनीहरुका नेपाली सहयोगी अलपत्र परेका छन्। धवलागिरी क्षेत्रको पदयात्रामा गएका विदेशीहरु बढीमात्रामा प्रभावित भएको पदयात्रा व्यवसायीले बताएका छन। पदयात्रामा रहेका उनीहरु हिमपातमा परेको र फर्किन नसकेको ...

म्याग्दीको धवलागिरी गाउँपालिका–१ का सबै पदमा निर्विरोध

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका सबै पदमा निर्विरोध जनप्रतिनिधि चयन भएका छन् । वैशाख १२ गते मनोनयन दर्ता गराएकाहरूले आज उम्मेदवारी फिर्ता लिएपछि बाँकीमा एकल उम्मेदवारी कायम भएर निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत भोलाराज रेग्मीका अनुसार चार जना नेकपा माओवादी केन्द्र र एक जना स्वतन्त्र उम्मेदवार निर्विरोध भएका हुन् […]

टुकुचे र धवलागिरी हिमालमा भयानक हिमपहिरो (भिडियोसहित )

न्युज अफ नेपाल, काठमाडौं । नेपालको पश्चिमाञ्चल विकास क्षेत्रमा रहेकाे टुकुचे र धवलागिरी हिमालकोबीचमा हिम पहिरो खसेकाे  छ । उक्त हिम पहिरोले लाजेङ गाउँ र न्याउरीकोट ढाकिएको शैलेन्द्रध्वज कार्कीले जानकारी दिएका छन् । उक्त हिमपहिरोबाट स्थानीय जनजीवन त्रस्त बनेको छ । यस्तै उक्त हिमपहिरो आज सम्मकै भयानक भएको स्थानीयहरु बताउँछन् । भिडियो : शैलेन्द्रध्वज कार्की

टुकुचे र धवलागिरी हिमालमा हिम पहिरो स्थानीयवासी त्रसित (फोटो फिचर )

न्युज अफ नेपाल, काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका-२ कोवाङ ,लार्जुङ र बोक्सी खोला माथिको हिमाली लेकमा भीषण हिम पहिरो गएको छ । टुकुचे र धवलागिरी हिमालकोबीचमा हिम पहिरो गएकाे हाे । उक्त हिम पहिरोले लाजेङ गाउँ र न्याउरीकोट ढाकिएको शैलेन्द्रध्वज कार्कीले जानकारी दिएका छन् । आज सम्मकै भयानक हिमपहिरो गएकाे  स्थानीयहरुले बताएका छन् । उक्त […]

ब्रेकिङ : टुकुचे र धवलागिरी हिमालको बीचमा हिम पहिरो खस्यो

न्युज अफ नेपाल, काठमाडौं । टुकुचे र धवलागिरी हिमालको बीचमा हिम पहरो खसेको छ । हिमाली क्षेत्रबाट खसेको उक्त हिम पहिरोसहितको धुलोका कारण लाजेङ गाउँ र न्याउरीकोट ढाकिएको चलचित्र कबड्डी कबड्डी- ४ का छायाँकार शैलेन्द्रध्वज कार्कीले जानकारी दिए । उक्त हिमपहिरोबाट स्थानीय जनजीवन त्रस्त बनेको छ । यस्तै उक्त हिमपहिरो आज सम्मकै भयानक भएको स्थानीयहरु […]

धवलागिरी जोड्ने सडकको विजोग (फोटोफिचर)

यातायात सेवा अवरुद्ध हुँदा उपचारका लागि पोखरासम्म आउन पनि स्थानीयलाई समस्या परेको छ। धवलागिरी अञ्चलको मूल प्रवेशद्वार पर्वत हो। तर, अहिले पर्वत सदरमुकाम कुश्मा समेत पुग्न सकस छ।...

धवलागिरीका चार जिल्ला सडक, सञ्चार र विद्युत सम्पर्कबाट बिच्छेद

अविरल वर्षापछिको पहिरोले पर्वतमा वितण्डा मच्चाउँदा धवलागिरी अञ्चलका चार जिल्ला (पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ) मा यातायात, सञ्चार र विद्युत सेवा अवरुद्ध भएको छ । पर्वतमा सेवा अवरुद्ध हुँदा त्यसको मार धवलागिरी अञ्चलका बागलुङ, म्याग्दी र मुस्ताङमा समेत ...

धवलागिरी र अन्नपूर्ण फाइनलमा

म्याग्दीको बेनीमा जारी खुल्ला महिला भलिबल प्रतियोगिताको फाइनलमा उत्तरी म्याग्दीका अन्नपूर्ण गाउँपालिका र पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका प्रवेश गरेका छन् ।