ब्रेकिङ : टुकुचे र धवलागिरी हिमालको बीचमा हिम पहिरो खस्यो

न्युज अफ नेपाल, काठमाडौं । टुकुचे र धवलागिरी हिमालको बीचमा हिम पहरो खसेको छ । हिमाली क्षेत्रबाट खसेको उक्त हिम पहिरोसहितको धुलोका कारण लाजेङ गाउँ र न्याउरीकोट ढाकिएको चलचित्र कबड्डी कबड्डी- ४ का छायाँकार शैलेन्द्रध्वज कार्कीले जानकारी दिए । उक्त हिमपहिरोबाट स्थानीय जनजीवन त्रस्त बनेको छ । यस्तै उक्त हिमपहिरो आज सम्मकै भयानक भएको स्थानीयहरु […]

सम्बन्धित सामग्री

टुकुचे र धवलागिरी हिमालमा भयानक हिमपहिरो (भिडियोसहित )

न्युज अफ नेपाल, काठमाडौं । नेपालको पश्चिमाञ्चल विकास क्षेत्रमा रहेकाे टुकुचे र धवलागिरी हिमालकोबीचमा हिम पहिरो खसेकाे  छ । उक्त हिम पहिरोले लाजेङ गाउँ र न्याउरीकोट ढाकिएको शैलेन्द्रध्वज कार्कीले जानकारी दिएका छन् । उक्त हिमपहिरोबाट स्थानीय जनजीवन त्रस्त बनेको छ । यस्तै उक्त हिमपहिरो आज सम्मकै भयानक भएको स्थानीयहरु बताउँछन् । भिडियो : शैलेन्द्रध्वज कार्की

टुकुचे र धवलागिरी हिमालमा हिम पहिरो स्थानीयवासी त्रसित (फोटो फिचर )

न्युज अफ नेपाल, काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका-२ कोवाङ ,लार्जुङ र बोक्सी खोला माथिको हिमाली लेकमा भीषण हिम पहिरो गएको छ । टुकुचे र धवलागिरी हिमालकोबीचमा हिम पहिरो गएकाे हाे । उक्त हिम पहिरोले लाजेङ गाउँ र न्याउरीकोट ढाकिएको शैलेन्द्रध्वज कार्कीले जानकारी दिएका छन् । आज सम्मकै भयानक हिमपहिरो गएकाे  स्थानीयहरुले बताएका छन् । उक्त […]