धवलागिरी र अन्नपूर्ण फाइनलमा

म्याग्दीको बेनीमा जारी खुल्ला महिला भलिबल प्रतियोगिताको फाइनलमा उत्तरी म्याग्दीका अन्नपूर्ण गाउँपालिका र पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका प्रवेश गरेका छन् ।

सम्बन्धित सामग्री

हिमाली भेगको पदयात्राः एबिसीमा सहज, अन्यत्र सकस

हिमपात र वर्षाद्ले गर्दा हिमाली क्षेत्रको माथिल्लो भेग पुगेका विदेशी पर्यटक र उनीहरुका नेपाली सहयोगी समस्यामा परेका छन्। अन्नपूर्ण क्षेत्रको मनाङ र मुस्ताङ सहित म्याग्दीको धवलागिरी तथा गोरखाको मनास्लु सहित बागलुङको ढोरपाटन क्षेत्र पुगेका धेरै पर्यटकलाई हिडडुलमा सकस छ। अन्नपूर्ण क्षेत्रकै अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्रमा भने कुनै समस्या नरहेको व्यवसायीले बताएका छन्। एबिसी क्षेत्रमा भने पाहुना खचाखच छन्।

म्याग्दीका सबै पालिकामा कार्यपालिका सदस्य चयन

म्याग्दी -म्याग्दीका सबै पालिकामा कार्यपालिका सदस्य चयन भएका छन् । वैशाख ३० गते भएको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको मतदानबाट एक नगरपालिका ५ गाउँपालिका रहेको म्याग्दीमा कार्यपालिका सदस्य चयन गरिएको हो । मंगला, अन्नपूर्ण एमाले एकल बहुमतबाट कार्यपालिका सदस्य चयन भएको छ भने बेनी नगरपालिका, रघुगंगा धवलागिरी गाउँपालिकामा गठबन्धन उम्मदेवार कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । भने […]

उत्तरतिरको उडानमा छिनछिनमा बदलिइरहने मौसमले झुक्याउँछः केबी लिम्बु, वरिष्ठ पाइलट

पोखराबाट जोमसोम हवाई उडानमा जाँदा दाहिनेतिर अन्नपूर्ण र देब्रेतिर धवलागिरी हिमाल पर्छन् । २६ हजार फिटका दुई अग्ला पहाडमुन्तिर कालीगण्डकीको साँघुरो गल्छी छ । जहाज त्यही बाटो हुँदै जाने हो । त्यसैले जोमसोम, लुक्ला, डोल्पा, सिमकोट आदि उत्तरी उडान निगरानी र होसियारी साथ भर्नुपर्ने हुन्छ । खासगरी प्रिमनसुनमा चाँड्चाँडो मौसम फेरबदल हुन्छ । अझ भनौं […]

म्याग्दीमा ११ जलविद्युत् आयोजना बन्दै

जिल्लाको तीनवटा जलाधार कालीगण्डकी, म्याग्दी र राहुघाट खोलामा ३ सय ८८ मेगावाट क्षमताका ११ वटा जलविद्युत् आयोजना निर्माणाधीन रहेका छन् । म्याग्दीखोला जलाधारमा समेटिएका धवलागिरी र मालिका गाउँपालिकामा पर्ने म्याग्दीखोलामा ३, रघुगंगा गाउँपालिकामा पर्ने राहुघाटखोलामा ३ र कालीगण्डकी जलाधारमा पर्ने अन्नपूर्ण गाउँपालिकामा ५ आयोजना बन्दै छन् ।

म्याग्दीको टोड्केमा बढ्न थाले पर्यटक

समुद्री सतहदेखि दुई हजार पाँच सय मिटर उचाइमा रहेको टोड्केबाट सूर्योदयसंगै धवलागिरी, अन्नपूर्ण नीलगिरी लगायतका एक दर्जनभन्दा बढी हिमाललाई नजिकबाट हेर्न सकिने टोड्के पर्यटकीय दृष्टिबाट प्रचुर सम्भावना छ ।

टुटल चलाउने सगरमाथा आरोही पासाङ शेर्पा [भिडियोसहित]

दुई महिनाको आरोहण यात्रापछि उनी फेरि टुटल राइडरका रूपमा सहरमा देखा पर्नेछन् । ‘अन्नपूर्ण र धवलागिरी चढेर फर्केपछि फेरि टुटल चलाउँछु,’ उनले भने

हिमपातले उच्च पहाडी क्षेत्रका विकास योजना प्रभावित

। म्याग्दीको उच्च पहाडी बस्तीहरुमा मङ्गलबार सातौँ पटक हिमपात भएको छ । सोमबार रातिदेखि भएको वर्षा र हिमपातका कारण जनजीवनका साथै विकास निर्माणका योजनाहरु प्रभावित भएका छन् ।धवलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ, मङ्गलाको टोड्के, झाँक्रीपानी, रघुगङ्गा गाउँपालिकाको रुइसे, भगवती, कुइनेमङ्गले, अन्नपूर्ण गाउँपालिकाको घोडेपानी, चित्रे, टिकोट, राम्चे लगायतका बस्तीमा हिउँ परेको छ ।

म्याग्दीमा बाक्लो हिमपात : यातायात अवरुद्ध, पठनपाठन बन्द

म्याग्दी : बिहीबार रातिदेखि बढेको चिसो र शुक्रवार बिहानदेखिको हिमपातले हिमाली जिल्ला म्याग्दीको जनजीवन प्रभावित बनेको छ। म्याग्दीको तल्लो पहाडी क्षेत्रसम्मै बाक्लो हिमपात भएको छ। हिमपातले माथिल्लो भेगमा सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन्। धवलागिरी गाउँपालिकाको अधिकांश क्षेत्र हिउँले ढाकिएको छ। अन्नपूर्ण, रघुगंगा, मालिका र...

अन्नपूर्णले जित्यो महिला भलिबलको उपाधि

म्याग्दीको बेनीमा आयोजना भएको खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिकाले हात पारेको छ । शुक्रबार बेनीको खुल्ला मञ्चमा भएको फाइनल खेलमा धवलागिरी गाउँपालिकालाई सोजो ३ सेट पराजित गर्दै अन्नपूर्ण गाउँपालिकाले महिला भलिबलको उपाधि जितेको हो ।