म्याग्दीको धवलागिरी गाउँपालिका–१ का सबै पदमा निर्विरोध

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका सबै पदमा निर्विरोध जनप्रतिनिधि चयन भएका छन् । वैशाख १२ गते मनोनयन दर्ता गराएकाहरूले आज उम्मेदवारी फिर्ता लिएपछि बाँकीमा एकल उम्मेदवारी कायम भएर निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत भोलाराज रेग्मीका अनुसार चार जना नेकपा माओवादी केन्द्र र एक जना स्वतन्त्र उम्मेदवार निर्विरोध भएका हुन् […]

सम्बन्धित सामग्री

११२ सहसचिव र ३२१ उपसचिव पदमा विज्ञापन खुल्यो

२६ असोज, काठमाडौं । लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा कर्मचारी भर्नाका लागि विज्ञापन खुलाएको छ । सहसचिव पदमा ११२ र उपसचिव पदमा ३२१ गरी जम्मा ४३३ जनाका लागि विज्ञापन खुलेको हो । दरखास्त फारम बुझाउने म्याद २०७९ कात्तिक २९ गतेसम्म छ । आर्थिक योजना तथा तथ्यांक सेवा, विविध सेवा र संघीय संसद सेवातर्फ […]

स्थानीय चुनावमा उपाध्यक्ष पदमा सबैभन्दा धेरै मत बदर : कुन पदमा कति भयो बदर ?

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा उपाध्यक्ष पदमा सबैभन्दा धेरै मत बदर भएको छ भने वडाध्यक्षमा सबैभन्दा कम बदर भएको छ । निर्वाचन आयोगका अनुसार वडाध्यक्ष पदमा ८ दशमलव २६ प्रतिशत मत बदर हुँदा उपाध्यक्ष पदमा १८ दशमलव २३ प्रतिशत मत बदर भएको छ ।  यस्तै वडा सदस्य पदमा १५ दशमलव २६ प्रतिशत र दलित महिला सदस्यमा १४ दशमलव ६५ प्रतिशत मत बदर भएको छ । कुल ३३ हजार ७१५ पदमध्ये ३३ हजार १५८ पदका लागि ७० दशमलव ९६ प्रतिशत मत खसेको थियो । गत स्थानीय तहको निर्वाचनमा सबै पदाधिकारीका लागि खसेको कुल म

म्याग्दीमा २ सय ३७ पदमा ७ सय ५९ जनाको उम्मेदवारी

बेनी नगरपालिकाको ५२ पदमा १७९, धवलागिरिको ३७ पदमा ८९, मालिकाको ३७ पदमा १४७, मङ्गलाको २७ पदमा १०५, रघुगङ्गाको ४२ पदमा १४१ र अन्नपूर्णको ४२ पदमा ९८ जनाको मनोनयन दर्ता भएको छ।...

कुन पदमा, कुन दलले कति उम्मेद्वारी दिए ? (विवरणसहित)

१३ वैशाख, काठमाडौं । स्थानीय तहको प्रमुख तथा अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वारहरुको दावेदारी बढी देखिएको छ । प्रमुख र उपप्रमुख पदमा स्वतन्त्र उम्मेद्वारीको संख्या निकै ठूलो छ भने अरु पदमा एमालेको मनोनयन संख्या बढी देखिन्छ । एकीकृत समाजवादीको मनोनयन निकै नगन्य देखिन्छ । देशभरबाट मनोनयनको विवरण संकलन र अद्यावधिक हुने क्रम जारी भएकाले अन्तिम विवरणमा […]

चाँगुनारायणमा एमालेको प्रमुख पदमा महिला उम्मेदवार

नेकपा एमालेले चाँगुनारायण नगरपालिकाको प्रमुख पदमा महिलालाई उम्मेदवार बनाएको छ । निवर्तमान उपप्रमुख विना बाँस्तोलालाई एमालेले उपप्रमुख बनाएको हो । सोमबार खरिपाटीमा रहेको निर्वाचन कार्यालयमा प्रमुख पदमा बाँस्तोलाले उम्मेदवारी दर्ता गरेकी हुन् । सो नगरपालिकाबाट उपप्रमुख पदमा एमालेका रमेश बुढाथोकीले उम्मेदवारी दर्ता गरेका छन् । सूर्यविनायक नगरपालिकामा एमालेको तर्फबाट प्रमुख पदमा निवर्तमान नगरप्रमुख बाशुदेव थापा र उपप्रमुखमा सरिता भट्टराईले उम्मेदवारी दर्ता गराएकी छिन् । मध्यपुरथिमि निवर्तमान प्

एउटै पदमा १२ वर्षसम्म जागिर

राष्ट्रिय परीक्षा बोर्डका उच्च अधिकारीको पेलाइमा परेका उपसचिवहरू एउटै पदमा १२ वर्षसम्म जागिर खान बाध्य भएका छन्। बोर्डका अध्यक्ष र सदस्य सचिवले बढुवाको फाइल अघि नबढाउँदा उनीहरू बिचल्लीमा परेका हुन्।वर्षौँसम्म एउटै पदमा बसेर दिक्क भएका उनीहरुले मापदण्ड बनाएर बढुवा गर्न माग गरिरहेका छन्। तर बोर्डका सदस्य सचिव दुर्गा अर्यालले मन्त्रालयका कारण बढुवा गर्न नसकिएको बताए।तर बोर्ड स्रोतले भने अध्यक्ष र सदस्य सचिवले तत्काल बढुवा गर्न नचाहेका कारण लामो समयदेखि बढुवाको प्रतीक्षामा रहेका सुब्बादेखि उप-सचिवसम

महिलाले प्रमुख पदमा प्रतिस्पर्धा गर्नुपर्छ

आगामी स्थानीय तहको निर्वाचनमा महिलाले ५० प्रतिशत पदमा दाबी गर्नुपर्ने सरोकारवालाले बताएका छन् । उनीहरुले उपप्रमुख वा उपाध्यक्ष पद मात्र नभनी मुख्य पदमा प्रतिस्पर्धी बन्नुपर्ने धारणासमेत राखेका छन् । नारी जागरण अभियान गण्डकी प्रदेशले बागलुङ नगरपालिकाको सहकार्यमा शुक्रबार बागलुङमा आयोजना गरेको एक कार्यक्रममा सहभागीले महिलालाई हराउन पुरुषसमेत उम्मेदवार बन्ने गरेको आरोप लगाएका छन् । कानूनले …

काँग्रेस कोषाध्यक्ष सीतादेवीले कुनै पदमा उम्मेदवारी नदिने

नेपाली काँग्रेसका कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको १४ औं महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेकी छिन् । पार्टीमा आकांक्षी धेरै भएको र नेताहरुको व्यवस्थापनमा समस्या देखिएको भन्दै उनले यो अवस्थामा आफूले पदमा लोभ नगरी कुनै पदमा उम्मेदवार नबन्ने निर्णय लिएको बताइन् । उनले सहमतिमार्फत नेतृत्व चयन हुनुपर्ने पक्षमा आफू रहेको पनि बताइन् । पदाधिकारीमा उम्मेदवारी दिने इच्छा रहेपनि नेताहरुबीच हानथाप देखिएकाले आफू पछाडि हटेको उनको भनाइ छ ।  काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल

जनगणनाका लागि गणक तथा सुपरिवेक्षक पदमा भर्ना खुल्यो

राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आह्वान गरिएको छ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आह्वान गरेको हो