न्युज अफ नेपाल, काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका-२ कोवाङ ,लार्जुङ र बोक्सी खोला माथिको हिमाली लेकमा भीषण हिम पहिरो गएको छ । टुकुचे र धवलागिरी हिमालकोबीचमा हिम पहिरो गएकाे हाे । उक्त हिम पहिरोले लाजेङ गाउँ र न्याउरीकोट ढाकिएको शैलेन्द्रध्वज कार्कीले जानकारी दिएका छन् । आज सम्मकै भयानक हिमपहिरो गएकाे स्थानीयहरुले बताएका छन् । उक्त […]