न्युज अफ नेपाल, काठमाडौं । नेपालको पश्चिमाञ्चल विकास क्षेत्रमा रहेकाे टुकुचे र धवलागिरी हिमालकोबीचमा हिम पहिरो खसेकाे छ । उक्त हिम पहिरोले लाजेङ गाउँ र न्याउरीकोट ढाकिएको शैलेन्द्रध्वज कार्कीले जानकारी दिएका छन् । उक्त हिमपहिरोबाट स्थानीय जनजीवन त्रस्त बनेको छ । यस्तै उक्त हिमपहिरो आज सम्मकै भयानक भएको स्थानीयहरु बताउँछन् । भिडियो : शैलेन्द्रध्वज कार्की